अग्रता जोगाउन नसक्दा चेल्सी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सीलाई ब्राइटनले २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो ।खेलको १३ औं मिनेटमा कोनर गल्लाघेरले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४२ औं मिनेटमा ड्यानी वेलब्याकले गोल […]

सम्बन्धित सामग्री

साउथह्याम्पटनसँग चेल्सी पराजित

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी साउथह्याम्पटनसँग पराजित भएको छ। साउथह्याम्पटनको मैदानमा सुरुआति एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले २–१ हार व्यहोरेको हो।खेलको २३ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको २८ औं मिनेटमा रोमिओ लाभियाले गोल गर्दै साउथह्याम्पटनलाई १(१ गोलको बराबरीमा ल्याए।त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा एडम आर्म्सट्रोङले गोल गर्दै साउथह्याम्पटनलाई २-१ को जित दिलाए। जितसँगै साउथह्याम्पटनले ५ खेलमा ७

अग्रता जोगाउन नसक्दा चेल्सी पराजित

१५ भदौ, काठमाडौं । प्रिमियर लिग फुटबलमा मंगलबार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २-१ ले पराजित भएको छ । साउथह्याम्पटनको मैदानमा चेल्सीले पहिले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा सिजनको पहिलो हार बेहोर्नु पर्‍यो । खेलको २३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, अग्रता लामो समय टिकेन । २८औं […]

घरेलु मैदानमा चेल्सीकाे लज्जास्पद हार

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लज्जास्पद हार ब्यहोरेको छ।  गएराति भएको खेलमा खेलमा चेल्सीलाई ब्रेन्टफोर्डले ४–१ गोल अन्तरले हराएको हो।घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो। यस जितसँगै ब्रेन्टफोर्ड ३३ अंक जोडेर १४ औं स्थानमा रहेको छ। चेल्सी ५९ अंक जोडेर तेस्रो स्थानमा छ। यस्तै गएराति नै भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० ले हरायो। सिटी ७२ अंकका साथ शीर्ष स्थानमा कायमै छ। यस्तै लिभरपुलले वार्टफोडलाई २–

चेल्सीलाई ब्रेन्टफोर्डले हरायो

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई ब्रेन्टफोर्डले ४-१ गोल अन्तरले हराएको छ। शनिबार राति भएको खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो । घरेलु मैदानमा खेलको ४८ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै बराबरीमा पुर्‍याएका थिए । त्यसपछि […]

चेल्सी पराजित, तेस्रो स्थानमा झर्‍याे

काठमाडौं । खेल सकिन तीन मिनेट बाँकी हुँदा अर्थर मासुएकुले गोल गरेपछि वेष्ट ह्याम युनाइटेडले शनिबार राति  इङ्लिस प्रिमियर लिगमा चेल्सीमाथि ३–२ को रोमाञ्चक विजय हासिल गरेको छ ।  चेल्सीले दुई पटकको अग्रता जोगाउन नसक्दा अंक गुमाउन पुग्यो । भ्रमणकारी चेल्सले २९औं मिनेटमा थियागो सिल्भाको गोलबाट अग्रता लिएको थियो । ४०औं...

प्रिमियर लिगमा चेल्सी पराजित, म्यानचेष्टर सिटी बराबरीमा रोकियो

१ पुस, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित भएको छ । पहिले गोल गरेर अग्रता लिए पनि जोगाउन नसक्दा लण्डन क्लब चेल्सी वल्भ्ससँग पराजित भएको हो । पेड्रो नेटोले इन्जुरी टाइमा गोल …