घरेलु मैदानमा चेल्सीकाे लज्जास्पद हार

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लज्जास्पद हार ब्यहोरेको छ।  गएराति भएको खेलमा खेलमा चेल्सीलाई ब्रेन्टफोर्डले ४–१ गोल अन्तरले हराएको हो।घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो। यस जितसँगै ब्रेन्टफोर्ड ३३ अंक जोडेर १४ औं स्थानमा रहेको छ। चेल्सी ५९ अंक जोडेर तेस्रो स्थानमा छ। यस्तै गएराति नै भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० ले हरायो। सिटी ७२ अंकका साथ शीर्ष स्थानमा कायमै छ। यस्तै लिभरपुलले वार्टफोडलाई २–

सम्बन्धित सामग्री

रोमालाई सफलता, लाजियोको लज्जास्पद हार

एजेन्सी – इटालियन क्लब रोमाले युरोपा लिगमा सहज जित दर्ता गर्दा अर्काे इटालियन क्लब लाजियोले लज्जास्पद हार बेहोरेको छ । घरेलु मैदानमा रोमाले १० खेलाडीमा समेटिएको फिनल्यान्डको एचजेकेलाई ३–० ले पराजित गरेको हो । रोमाको सहज जितमा पाउलो डिबाला, लोरेन्जो पेलिग्रेनी र एन्ड्रिया बेलोट्टीले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको थियो । […]

घरेलु मैदानमा इंग्ल्याण्डको लज्जास्पद हार

यूईएफए नेसन्स लिगमा इंग्ल्याण्ड हंगेरीसँग आफ्नै घरेलु मैदानमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले ४-० को लज्जास्पद हार बेहोरेको हो । सन् १९२८ पछि घरेलु मैदानमा सबैभन्दा खराब नतिजा निकाल्दै इंग्ल्याण्ड समूहको पुछारमा पुगेको छ ।इंग्ल्याण्ड सन् २०१४ पछि पहिलोपटक लगातार ४ खेलमा जीतविहीन रहेको छ । खेलको सुरुवातमा नै रोलाल्ड सालाईले हंगेरीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७० औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए ।१० मिनेटपछि ज्सोल्ट नेगीले हंगेरीका लागि अर्को गोल थपे । लगत्तै जोन स्

इंग्ल्यान्डको लज्जास्पद हार

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ३ मा इंग्ल्यान्डले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । इंग्ल्यान्डले हंगेरीसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । वल्भरह्याम्टनमा १० खेलाडीमा समेटिएको घरेलु टोलीलाई लज्जास्पद हार चखाउन रोलान्ड सल्लाईले दुई तथा जिसल्ट नागी र ड्यानियल गजडगले समान एक गोल गरे । खेलको १६औं मिनेटमा रोलान्ड सल्लाईले गोल […]

क्रोएसियाको लज्जास्पद हार

एजेन्सी – विश्व उपविजेता क्रोएसियाले युइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डको खेलमा लज्जास्पद हार बेहोरेको छ । क्रोएसिया घरेलु मैदानमा अष्ट्रियासँग ३–० को लज्जास्पद हार बेहोरेको हो । क्रोएसियामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई हार चखाउन अष्ट्रियाका मार्काे एर्नाउटोभिक, माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले समान एक गोल गरे । ४१औ मिनेटमा […]

चेल्सीको लज्जास्पद हार, म्यानचेस्टर रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले लज्जास्पद हार बेहोर्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । चेल्सीले घरेलु मैदानमा अग्रता लिनका बावजुत ब्रेन्टफर्डसँग ४–१ को लज्जास्पद हार बेहोरेको हो । स्टाफफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीलाई लज्जास्पद हार चखाउन भिटाली जानेल्टले दुई तथा क्रिस्टियन एरिक्सल र योएनी विसाले गोल गरे । चेल्सीका एन्टोनियो […]

ब्रेन्टफोर्डसँग घरेलु मैदानमा चेल्सीको लज्जास्पद हार

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले ब्रेन्टफोर्डसँग पराजय ब्यहोरेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले ब्रेन्टफोर्डसँग ४-१ गोलको लज्जास्पद हार ब्यहोरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चेल्सीले अग्रता बनाएको थियो। खेलको ४८ औं मिनेटमा एनगोलो कान्टेको पासमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई…

पीएसजीको लज्जास्पद हार

काठमाडौं । लिग वानमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोनाकोसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार आफ्नो घरेलु मैदानमा भएको खेलमा मोनाकोले पीएसजीलाई ३–० को फराकिलो गोल अन्तरले हराएकोे हो । खेलमा मोनाकाले २५औं बिनेटमा बेन येडरको गोलबाट अग्रता लिएको थियो । ६८ औं मिनेटमा केभिड भोल्याण्डले गोल गरे भने ८४ औं मिनेटमा […]

हालान्डविनाको डर्टमुन्डको लज्जास्पद हार

एजेन्सी – जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । मुख्य फरवार्ड एर्लिङ ब्राउट हालान्डविना मैदान उत्रिएको डर्टमुन्डले बायर लिभरकुसनसँग ५–२ को लज्जास्पद हार बेहोरेको हो । सिग्नल इडुना पार्कमा आइतबार राति भएको खेलमा डर्टमुन्डलाई लज्जास्पद हार चखाउन फ्लोरिएन रिट्ज, रोबर्ट एन्डरिच, जोनाथन ताह र मोउसा डियावीले गोल गर्दा […]

किङको ह्याट्रिकमा एभर्टनको लज्जास्पद हार

एजेन्सी – खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा एभर्टनले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा वाट्फोर्डसँग लज्जास्पद हार बेहोरेको छ । एभर्टनले घरेलु मैदानमा वाट्फोर्डसँग ५–२ को लज्जास्पद हार बेहोरेको हो । वाट्फोर्डको जितमा जोसुवा किङले ह्याट्रिक पुरा गर्दा जुराज कुका र इमानुयल डेनिसले समान एक गोल गरे । वाट्फोर्डका टोम डाभिस र रिचार्लीसनको गोल सान्त्वना […]

घरेलु मैदानमा मिलानसँग युभेन्टसको लज्जास्पद हार

काठमाडाैं : घरेलु मैदानमा एसी मिलानसँग युभेन्टसले लज्जास्पद हार बेहोरेको छ।सिरिए अन्तर्गत आफ्नो ३५ औं खेलमा युभेन्टसले मिलानसँग ३-० ले स्तब्ध भयो। सोमबार बिहान भएको खेलमा पराजित भएसँगै युभेन्टसको आगामी च्याम्पियन्स लिग यात्रासमेत कठिन बनेको छ। हारपछि ऊ पाँचाैं स्थानमा खुम्चिन बाध्य भयो। उपाधि टुंगो लागिसकेको लिगमा युभेन्टस शीर्ष चारमा अटाउन संघर्षरत छ। पहिलो हाफको अन्तिममा मिलानले गोलको खाता खोलेको थियो। ब्राहिम डियाजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। मिलानसा