काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले न्यायपालिकामा देखिएको समस्या समाधान गर्न प्रधानन्यायाधीशले विवेकसम्मत निर्णय गर्नुपर्ने बताएका छन्। मानव अधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा उनले न्यायपालिकामा भएका विषयमा बोल्नै हुँदैन भन्ने सोच लोकतान्त्रिक हुन नसक्ने बताए । ‘न्यायाधीशको निर्णयलाई मान्नुपर्छ तर यसको अर्थ न्यायपालिकामा भएका विकृतिका विषयमा […]