विराटनगरको उप-कप्तान अनिल साह

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणमा विराटनगर वारियर्सले अनिल कुमार साहलाई उप कप्तान घोषणा गरेको छ । शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताका लागि विराटनगरले शुक्रबार अनिललाई उप-कप्तान घोषणा गरेको हो । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले ईपीएल नखेल्ने बताएपछि विराटनगरको कप्तानी कसले गर्ने भन्नेमा विभिन्न अनुमान भएका थिए । […]

सम्बन्धित सामग्री

नेपाललाई क्यानडाविरुद्धको शृंखला

कप्तान रोहित पौडेलसँगै ओपनर अनिल साह र देव खनालले अर्धशतक बनाएपछि नेपालले २९ बलअगावै जित सुरक्षित गर्‍यो। अनिलले ५०, रोहितले ८७ र देवले ७६ रन बनाए। नेपालका प्रशिक्षक मोन्टी देसाईले दोस्रो खेलमा तीन परिवर्तन गराउँदा अनिल र देवले अवसर पाएका हुन्।...

नेपाललाई क्यानडाविरुद्धको शृंखला

कप्तान रोहित पौडेलसँगै ओपनर अनिल साह र देव खनालले अर्धशतक बनाएपछि नेपालले २९ बलअगावै जित सुरक्षित गर्‍यो। अनिलले ५०, रोहितले ८७ र देवले ७६ रन बनाए। नेपालका प्रशिक्षक मोन्टी देसाईले दोस्रो खेलमा तीन परिवर्तन गराउँदा अनिल र देवले अवसर पाएका हुन्।...

नेपाले गुमायो दोस्रो विकेट, आक्रामक अर्धशतक जोडेर अनिल साह आउट

क्यानडाविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपाली क्रिकेट टिमलाई दोस्रो झट्का लागेको छ।

देव, अनिल, पवन, अर्जुन र सूर्यको नेपाली टोलीमा पुनरागमन

२१ माघ, काठमाडौं । विकेटकिपर अनिल साह र सूर्य तामाङसहित पाँच खेलाडीले नेपाली क्रिकेट टोलीमा पुनरागमन गरेका छन् । नेपालले क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्स र नामिबियासँग खेल्ने २ टोली घोषणा गरेको छ । जसमा सूर्य तामाङ, अर्जुन साउद, पवन सरार्फ, अनिल कुमार साह र देव खनालले नेपाली […]

पपुवा न्युगिनीसँगको खेलमा नेपाल टस जितेर फिल्डिङमा

काठमाण्डाै - पपुवा न्युगिनीसँगको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । खेलको लागि टिममा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी लगायत पुराना खेलाडीको ठाउँमा नयाँ खेलाडी राखिएको छ । एक दिवसीयमा सागर ढकाल, अनिल साह, विक्रम शोब, देव खनाल, गुल्सन झा, भीम सार्की लगायतका खेलाडी राखिएको छ । नेपालले आज र भोलि पीएनजीसँग दुई वटा एक दिवसीय खेल खेल्दैछ। यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच सात वटा ...

वीरगञ्जको एक होटलबाट पेस्तोलसहित तीन जना पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिका– १५ स्थित ब्रह्मचोकको एक होटलबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका– १२ मुर्ली बस्ने अनिल साह, धरान नगरपालिका– १५ बस्ने रवि पौडेल र पकाहामैनपुर गाउँपालिका– ३ बस्ने विजय कुमार पटेल रहेका छन् । उनीहरुको साथबाट एउटा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ […]

पेस्तोलसहित वीरगञ्जबाट तीन युवक पक्राउ

वीरगञ्ज – पेस्तोलसहित वीरगञ्जबाट तीन जना युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपलिका–१२ बस्ने ३५ वर्षका अनिल साह, धरान उप महानगरपालिका–१५ बस्ने ३२ वर्षका रवि पौडेल र पर्साको पकहा मैनपुर गाउँपालिका–७ बस्ने ४० वर्षका विजय कुमार पटेल पेस्ताेलसहित पक्राउ परेका हुन्। वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोकस्थित एक होटलमा सानो हतियार बेचविखन गर्ने उदेश्यले बसिरहेको अवस्थामा तीनै जनालाइ […]

वीरगञ्जबाट पेस्तोलसहित तीन जना पक्राउ

२८ साउन, वीरगञ्ज । प्रहरीले अवैध हातहतियार बेचविखन गर्न लागेको आरोपमा पर्सामा तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका– १२ बस्ने ३५ वर्षीय अनिल साह, पकाहामैनपुर गाउँपालिका– ७ बस्ने ४० वर्षीय विजय कुमार पटेल र धरान नगरपालिका–१५ बस्ने ३२ वर्षीय रवि पौडेल पक्राउ परेका हुन् । वीरगञ्ज–१५ ब्रह्मचोक स्थित होटलमा ३ जना व्यक्ति सानो […]

एकै अाेभरमा नेपाललार्इ दाेहाेराे झट्का, ज्ञानेन्द्र मल्ल र अनिल साह अाउट

नेदरल्याण्ड्सविरुद्ध जारी दाेस्राे एक दिवसीय खेलमा नेपालका अाेपनर  ज्ञानेन्द्र मल्ल १३ रन र अनिल साह ४ रन बनाएर अाउट भएका छन् । ज्ञानेन्द्र २४ बल सामना गर्दै १३ रन बनाए अनिल ३ बलमा ४ रन बनाए । नेदरल्याण्ड्सका फ्रेड क्लासेनले अाठाैं अाेभरकाे तेस्राे बलमा ज्ञानेन्द्रलार्इ र छैठाैं ...

नेपालको दोस्रो विकेट गुम्यो, अनिल साह ९ रन बनाएर आउट

पिएनजीले दिएको ११५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले सुरूवातमै दबाबमा परेको छ। पहिलो दुई ओभरभित्रै दुई विकेट गुमाएको छ। ओपनर ज्ञानेन्द्र मल्ल ३ बल खेलेर १ रन बनाउँदै आउट भए भने अर्का ओपनर अनिल साह ११ बल खेल्दै १ चौकासहित ९ रन बनाएर आउट भए। यसअघि मल्लले दोस्रो ओभरको पाँचौं बलम नाओको बलमा भालाबाट समातिएका…