काठमाडाैँ – काठमाडौँ उपत्यकासहितका केही जिल्लामा विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरेर यो पर्व मनाइन्छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिनलाई इन्द्रजात्राका रुपमा मनाउने परम्परा छ। इन्द्रजात्रा, काठमाडाैँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका जिल्लामा मनाउने गरिन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि […]