प्रधानमन्त्री केपी शर्मा ओलीले १० मंसिरमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग लामो छलफल गरे, चीन भ्रमणको तयारीका लागि । प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो राजनीतिक भ्रमणको रूपमा चीन जान लागेका ओलीमाथि राजनीतिक, आर्थिक र भूराजनीतिक दबाब छ । त्यही दबाबले गर्दा ओली निर्णायक तयारीमा पनि देखिएका छैनन् ।अर्थात्, ओलीले राजनीतिक भ्रमणमा क्रमभङ्गता गरे...