काठमाडौं।राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन्। असोजदेखि शुक्रबारको सयेर कारोबार बन्द हुने भएको छ।महाअभियोग समितिको बैठक एकसाता पछिका लागि सारिएको छ।एमालेले घोषणापत्रका लागि शुभेच्छुकसँग सुझाव मागेको छ।आङ सान सुकीलाई ३ वर्ष जेल सजाय थपिएको छ।
१७ भदौ, याङ्गुन । म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार तीन वर्षको जेल सजाय सुनाएको छ । यस निर्वाचनमा सुकीको पार्टीले अत्याघिक बहुमतको साथै विजय प्राप्त गरेको थियो । सुकीलाई तीन वर्ष कडा परिश्रम गर्नु पर्ने सजाय सुनाइएकोे स्रोतले जनाएको छ । ७७ वर्षीया नोबेल […]
काठमाडौं । जनावरहरुलाई हानी पुर्याएको भन्दै मानिसहरुले सजाय पाएको केस त सुन्दै आएका छौं तर मानिसलाई हानी पुर्याएको भनेर कुनै जनावरलाई सजाय दिइएको विरलै सुनेका होला तर हालै मात्र दक्षिण सुडानमा एक भेडालाई महिलाको मृत्युको कारण ठहर गर्दै ३ वर्ष जेल सजाय सुनाइएको छ । अन्तर्राष्टिय संचार माध्यमहरुले जानाकारी गराए अनुसार दक्षिण सुडानको रुबेक इस्ट […]
एजेन्सी । दक्षिण सुडानमा भेडाको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि भेडालाई जेल सजाय तोकिएको छ । यो घटना दक्षिणी सुडानको रुम्बेक पूर्वी काउन्टीमा भएको हो । भेडाको आक्रमणबाट ४० वर्षीया ती महिलाको मृत्यु भएको हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एडु च्यापिङ नामकी ती महिलाको भेडाले हानेर मृत्यु भएपछि भेडालाई पक्राउ गरेर जेल सजाय तोकिएको हो […]
काठमाडौं । इजिप्टमा ‘टिकटक स्टार’ एक युवतीलाई त्यहाँको अदालतले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय गरेको छ । २० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडिओ सेयरिङ प्लेटफर्म मार्फत पैसाका लागि महिलाको शोषण गरेको भन्दै ३ वर्षको जेल सजाय सुनाइएको होे । यद्यपी उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएकी छिन् […]
कैलाली । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय सुनाएको हो । उक्त फैसला जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले गरेको हो । गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार […]
एजेन्सी । तपाईकी प्रेमिकालाई स्पर्श गर्नु सामान्यत अपराध मानिदैंन । तर, जब तपाईले भाडामा डेट गरिरहनुभएको हुन्छ, तब अवस्था फरक हुनसक्छ । ताइवानमा विश्वविद्यालय पढ्ने एक छात्र अहिले यस्तै गल्तीको सजाय काट्न बाध्य भएका छन् । अदालतले सन् २०१९ मा उनीमाथि ६ महिना जेल र १ लाख ८० हजार ताइवानी डलर जरिवाना गरेको थियो । यस सजायवि...