काठमाडौँ : विशेष अदालतले पूर्व डीआईजी एवं साहित्यकार महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाएको छ।शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालेको मुद्दामा विशेष अदालतले शाह र प्रहरीका पूर्वसई दीपेन्द्रप्रसाद पनेरूलाई जनही ३ वर्ष कैद हुने फैसला गरेको हो। साथै दुवैजनालाई बिगो र बिगो बमोजिमको जरिवानासमेत सजाय भएको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहा खबरलाई जानकारी दिए।११ पुसमा विशेष अदालतले शाहसहित दुईजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर ग
काठमाडौं, कात्तिक ८ । जिल्ला प्रहरी परिसर काठमाडौँले पटका नपड्काउन आग्रह गर्दै पड्काएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । तिहारमा पटका नपड्काउन प्रहरीले आग्रह गरेको छ । पटका पड्काउँदा र झिरझिरे बाल्दा आगलागीको जोखिम हुने भन्दै पटका पड्काए कारबाही गर्ने चेतावनी दिएको हो । ‘आतिसबाजी ९पटका,झिरझिरे पड्काउने० नगरौँ,’ काठमाडौँ जिल्ला प्रहरी परिसरले सूचनामा भनेको […]
१७ भदौ, याङ्गुन । म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार तीन वर्षको जेल सजाय सुनाएको छ । यस निर्वाचनमा सुकीको पार्टीले अत्याघिक बहुमतको साथै विजय प्राप्त गरेको थियो । सुकीलाई तीन वर्ष कडा परिश्रम गर्नु पर्ने सजाय सुनाइएकोे स्रोतले जनाएको छ । ७७ वर्षीया नोबेल […]
लैनचौरबाट चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहयोगी सुर्यबहादुर राई अपहरणमा परे । साउन १८ मा साँझ उनीहरुलाई अपहरण गरेको अरोपमा प्रहरीले मध्यराति ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने मध्येका थिए, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भई धापासी बस्ने २८ वर्षका लक्ष्मण गुरुङ ।लक्ष्मण यसअघि पनि अपहरण तथा शरीर बन्धक उद्योगमा पक्राउ परेका थिए । प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) अनुसार उनी ३ वर्ष जेल बसेर रिहा भएका हुन् । नुवाकोट घर भएर सामाखुसी बस्ने पशुपतिदेवी पाण्डे र हिमालराज गिरीलाई ल
एजेन्सी । दक्षिण सुडानमा भेडाको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि भेडालाई जेल सजाय तोकिएको छ । यो घटना दक्षिणी सुडानको रुम्बेक पूर्वी काउन्टीमा भएको हो । भेडाको आक्रमणबाट ४० वर्षीया ती महिलाको मृत्यु भएको हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एडु च्यापिङ नामकी ती महिलाको भेडाले हानेर मृत्यु भएपछि भेडालाई पक्राउ गरेर जेल सजाय तोकिएको हो […]
काठमाडौं । इजिप्टमा ‘टिकटक स्टार’ एक युवतीलाई त्यहाँको अदालतले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय गरेको छ । २० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडिओ सेयरिङ प्लेटफर्म मार्फत पैसाका लागि महिलाको शोषण गरेको भन्दै ३ वर्षको जेल सजाय सुनाइएको होे । यद्यपी उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएकी छिन् […]
कैलाली । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय सुनाएको हो । उक्त फैसला जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले गरेको हो । गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार […]