काठमाडौं । जनावरहरुलाई हानी पुर्याएको भन्दै मानिसहरुले सजाय पाएको केस त सुन्दै आएका छौं तर मानिसलाई हानी पुर्याएको भनेर कुनै जनावरलाई सजाय दिइएको विरलै सुनेका होला तर हालै मात्र दक्षिण सुडानमा एक भेडालाई महिलाको मृत्युको कारण ठहर गर्दै ३ वर्ष जेल सजाय सुनाइएको छ । अन्तर्राष्टिय संचार माध्यमहरुले जानाकारी गराए अनुसार दक्षिण सुडानको रुबेक इस्ट […]