जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड (भिडिओसहित)

काठमाडौँ, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा आज बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री प्रचण्डले खाद्य संयुक्त राष्ट्रसङ्घलगायत विकास साझेदार निकायहरूलाई पनि खाद्य रूपान्तरणका कार्यक्रमलाई प्रभावकारी तुल्याउन आग्रह गरेका हुन् । बैठकमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन तथा संवादहरूमा जनाएका […]

सम्बन्धित सामग्री

जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहालले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा सोमबार बसेको खाद्य प्रणाली प्रतिबद्धता समीक्षासम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले खाद्य संयुक्त राष्ट्रसंघलगायत विकास साझेदार निकायहरूलाई पनि खाद्य रूपान्तरणका कार्यक्रमलाई प्रभावकारी तुल्याउन आग्रह गरेका हुन् ।

सरकारले चालेका कदमलाई सहयोग गर्न प्रधानमन्त्रीको जोड

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड नियन्त्रण र रोकथामका लागि सरकारले चालेका कदमलाई साथ दिन जोड गरेका छन्। आज देशबासीको नाममा सम्बोधन गर्दै उनले भने, ‘कोभिड नियन्त्रण गर्न सरकारले चालेका कदमहरूलाई सबैले सहयोग गरौं।’ उनले सरकारले गरेको लकडाउनमा कसैलाई अप्ठ्यारो पर्न नदिने बताए। कोरोनाको उच्च संक्रमणप्रति सरकार सचेत रहेको भन्दै सबैलाई सुरक्षित भएर बस्न अनुरोध समेत गरे।