काठमाडौँ, ११ भदौ । राष्ट्रिय समाचार समिति (राससं)मा कार्यरत पत्रकार तथा कर्मचारी र उनीहरुका परिवारका लागि आज यहाँ निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको आयोजना र एएसजी आई अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । डा इसा प्रसाइँ नेतृत्वको टोलीले आँखा परीक्षण गरेको हो । एक दिने […]