यूइएफए युरोपा लिग सेमिफाइनल: म्यान्चेस्टर युनाइटेडलाई रोमा र आर्सनललाई भिल्लारियलको चुनौती

यूइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ। गएराति सम्पन्न क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडले ग्रानडालाई, रोमाले आयाक्सलाई, आर्सनलले स्लाभिया प्राहलाई र भिल्लारियलले डाइनामो जाग्रेबलाई हराएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो। म्यानचेस्टर युनाइटेडलाई रोमाको चुनौती गएराति ओल्ड ट्राफोर्डमा सम्पन्न दोस्रो लेगको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब ग्रानडामाथि २-० गोल अन्तरले…

सम्बन्धित सामग्री

युरोपा लिग : टोटनह्याप्म विजयी, रोमा र बिल्बाओको बराबरी

हेटौँडा । युरोपा लिग फुटबलमा इङ्लिस क्लब टोटनहमले जित निकालेको छ। इटालियन क्लब रोमा र स्पेनिस क्लब एथलेटिको बिल्बाओले बराबरी खेलेका छन् । गए राति घरेलु मैदानमा टोटनहमले अजरबैजानको काराबाग एफकेमाथि ३-० को जित निकालेको हो । टोटनह्याप्मको जितमा ब्रेनान जनसन, पेप सर र डोमिनिक सोलान्केले गोल गरे। गए राति नै भएको खेलमा इटालियन सिरी […]

युरोपा लिग फाइनल : रोमाबाट मोउरिन्होको बिदाइ हुन सक्ला ?

१७ जेठ, काठमाडौं । हंगेरीको बुढापेष्टमा हुने युरोपा लिग फाइनलअघि रोमा र रोम शहर पूर्ण रुपमा आशावादी छ । यो सकारात्मक माहोलको कारण जोसे मोउरिन्हो हुन् जसले खेलाडी र समर्थकसँग एउटा जादुयी सम्बन्ध बनाएका छन् …

रोमालाई झिनो अग्रता

एडोरडो बोभेले दोस्रो हाफमा गरेको गोलको मद्दतले एएस रोमाले युरोपा लिग सेमिफाइनलको पहिलो लेगमा बिहीबार बायर लेभरकुजनलाई १–० गोलान्तरले हराएको छ । यो जितसँगै जोसे मोउरिन्होको रोमा झिनो अन्तरले अगाडि रह्यो ।

लेस्टर बराबरीमा रोकियो, रोमा पराजित

काठमाडौँ – युरोपा लिग अन्तर्गत पहिलो लेगमा रोमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा रोमालाई बोडोईले २-१ गोल अन्तरले हराएको हो । अर्को खेलमा मार्सेलीले पीएओके एफसीलाई २-१ ले हराएको छ भने लेस्टर सिटीपीएसभीसँग गोलरहित बराबरीमा रोकिएको छ । अब दोस्रो लेग पीएसभीको मैदानमा आगामी अप्रिल १४ मा हुनेछ ।

युनाईटेड युरोपा लिगको फाईनलमा

एजेन्सी। इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३-२ले पराजित भएपनि समग्रमा ८-५ को जितसहित युनाईटेड फाइनल पुगेको हो। रोमाका लागि एडिन जेको र ब्रायन क्रिस्टान्टेले एक एक गोल गरे। युनाईटेडका एडिन्सन काभानीले दुई गोल फर्काएपनि एलेक्स टेलासले आत्मघाती गोल गरेपछि रोमा विजयी भयो।

युनाइटेडविरुद्ध जेकोले रोमाको कप्तानी गर्ने

काठमाडौं। इडेन जेकोले युरोपा लिगमा पुरानो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडविरुद्ध एएस रोमाको कप्तानी गर्ने भएका छन्। यस सिजनअघि विभिन्न क्लबसँग नाम जोडिए पनि जेको इटालीको राजधानी छाडेनन्। अन्तत जेकोले आज राती हुने युरोपा लिग सेमिफाइनलको पहिलो लेगमा रोमाको कप्तानी गर्ने भएका छन्। २०१५ मा रोमा आउनुअघि जेकोले म्यानचेस्टर सिटीमा पाँच सिजन विताए। त्यतिबेला उनले म्यानचेस्टर डर्बीमा पाँच गोल गरिका थिए।

मैले रोमाको अनादर गरेको छैन : सोल्सायर

काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले एएस रोमालाई आफूले अनादर नगरेको प्रष्ट्याएका छन्। क्वार्टरफाइनलमा ग्रानाडालाई हराएपछि सोल्सायरले रोमाबारे आफूलाई धेरै थाहा नभएको बताएका थिए, जसको रोमाका समर्थकले विरोध गरेका थिए। युरोपा लिग सेमिफाइनलअघि सोल्सायरले आफ्नो गलत आशय नभएको बताएका छन्। उनले भने, “रोमा लामो इतिहास बोकेको क्लब हो। रोमाको खेल हेरेको छु, तर विश्लेषण गर्न पाएको छैन।”

युरोपा लिग : म्यानचेस्टर र आर्सनल अन्तिम चारमा

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले बिहीबार युरोपा लिगको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएका छन् । यस्तै रोमा र भिल्लारियल पनि प्रतियोगिताको सेमिफाइनल पुगेका छन् ।

म्यानचेष्टर युनाइटेड, रोमा र भियारियाल विजयी, आर्सनल बराबरीमा रोकियो

२७ चैत, काठमाडौं । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, इटालियन क्लब रोमा र स्पानिस क्लब भियारियाल विजयी भएका छन् । अर्को इंग्लिस क्लब आर्सनल भने बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले स्पानिस क्लब ग्रानडालाई २-० ले पराजित गरेको हो । ग्रानडाको मैदानमा […]

एस रोमा र सेभिया युरोपा लिगको फाइनलमा

इटालियन क्लब एस रोमा र स्पेनिस क्लब सेभिया युइएफए युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।