युरोपा लिग फाइनल : रोमाबाट मोउरिन्होको बिदाइ हुन सक्ला ?

१७ जेठ, काठमाडौं । हंगेरीको बुढापेष्टमा हुने युरोपा लिग फाइनलअघि रोमा र रोम शहर पूर्ण रुपमा आशावादी छ । यो सकारात्मक माहोलको कारण जोसे मोउरिन्हो हुन् जसले खेलाडी र समर्थकसँग एउटा जादुयी सम्बन्ध बनाएका छन् …

सम्बन्धित सामग्री

युरोपा लिग फाइनल: म्यानचेस्टर युनाइटेड र भिल्लारियल भिड्दै

यूईएफए युरोपा लिगको आज राति फाइनल खेल हुँदैछ। पोल्याण्डमा हुने फाइनलमा खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब भिल्लारियल आमनेसामने हुनेछन्। खेल राति पौने १ बजे सुरु हुनेछ। पहिलो पटक युरोपको मुख्य लिगमा फाइनल पुगेको भिल्लारियलले पहिलो पटकमै फाइनल उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रने छ। उता प्रिमियर लिगमा…

युनाइटेड रेलिगेशनमा परेको फुलह्यामसँग बराबरीमा रोकियो

एजेन्सी। म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगबाट रेलिगेशनमा परिसकेको फुलह्यामसँग १–१ को बराबरी खेलेको छ। युनाइटेडले इडिसन काभानीको गोलबाट १५औं मिनेटमा अग्रता लिएको थियो। तर घरेलु टोलीले अग्रता जोगाईराख्न सकेन। ७६औं मिनेटमा जो ब्रायनले बराबरी गोल फर्काए। दोस्रो स्थानमा रहेको युनाइटेडले अब अन्तिम खेल उल्भरह्याम्पटनविरुद्ध आइतबार खेल्नेछ। त्यसपछि २७ मेमा भिल्लारियालविरुद्ध युरोपा लिग फाइनल खेल्नेछ।