काठमाडौँ– आगामी निर्वाचन केन्द्रित राजनीतिक ध्रुवीकरण तीव्र बन्ने स्पष्ट संकेत देखिएको छ । एमाले र माओवादीबीचको एकता भङ्ग भएपछि यसको नेतृत्व गरेका दुई अध्यक्ष दुई ध्रुवका शक्ति निर्माण गर्ने अभियानमा देखिन्छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जनता समाजवादीका महन्थ ठाकुर, राजेन्द्र महतो समूह तथा राष्ट्रिय प्रजात…