काठमाडौं । स्थानीय निर्वाचनबारे राष्ट्रिय राजनीतिमा चर्चा चुलिएपनि सत्तारुढ दल नेपाली कांग्रेसभित्र भने यसबारे कुनै छलफल भएको छैन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनबारे आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । देउवाले आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै ‘आगामि वर्ष तीनै तहको निर्वाचन हुने’ बाहेक कुनै धारणा दिएनन् । १४ औं महाधिवेशनबाट कांग्रेस सभापतिमा देउवा […]