राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम गोरखा मिडिया प्रालिमा लागि ठगी गरेको अभियोग छ ।
सहकारी ठगी सम्बन्धी कसूरमा कास्की प्रहरीले पोखरा महानगरपालिका ४–गैह्रापाटनकी ५६ वर्षिया दीपा कोइरालालाई पक्राउ गरेको छ । सोही ठाउँमा रहेको प्राइम बहुउदेश्यीय सहकारीमा बचत गरेको रकम ठगी गरेको अभियोग उनी पक्राउ परेकी हुन् । उनलाई निक्षेपकर्ताको बचत र प्राइभ सहकारी ठगीको मुद्दा छ ।
१८ वैशाख, पोखरा । नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी भएको छ । छिपछिपे सहकारीको रकम हिनामिना पार्ने काम गरेको भन्दै उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न लागेको हो ।
राप्रपा …
पर्वत : सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजनालाई नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका-९ न्यूरोडमा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना तथा अपचलन अभियोगमा सञ्चालक समितिका अध्यक्ष सुवर्णमान नकर्मी, सदस्य एवं ऋण संयोजक कृष्णमान श्रेष्ठ र सन्दीप पौडेल पक्राउ परेका हुन्।सञ्चालक समितिका पदाधिकारीहरूले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, रकम अपचलन एवं ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा निवेदन दिएका थिए।रजिस्ट्रारको
सूर्यदर्शन सहकारी ठगी प्रकरण पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेसमेत विरुद्ध उजुरी दिएकामा कास्की प्रहरीले छानबिन थालेको जनाएको छ । सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले सोमबार लामिछाने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, लेखनाथका व्यवसायी नेत्रपाणि बास्तोलासहित १४ कम्पनी गरी […]
The post रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पोखरा । सहकारी ठगी अभियोगमा अदालतले मित्रमिलन सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । उनीहरू दुवै जना यसअघि नै चेक अनादर मुद्दामा कास्की कारागारमै थिए । कास्की जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापाको इजलासले आइतबार थुनामा राख्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले […]
The post सहकारी ठगीमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई थुनामा पठाउने आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा करोडौं ठगी अभियोगमा फरारमध्येका एक प्रतिवादी शिवबहादुर गुरुङ (महेन्द्र भोटे) मंगलबार अदालत उपस्थित भएका छन् । उनीसहित सहकारी सञ्चालक समिति सदस्य भविश्वर अर्याल पनि कास्की जिल्ला अदालतमा हाजिर भए । महेन्द्र भोटे उनै प्रतिवादी हुन्, जसलाई गत ५ पुसमा कास्की प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिसका लागि प्रहरी […]
The post सूर्यदर्शन सहकारी ठगी अभियोगमा महेन्द्र भोटे हिरासतमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा पक्राउ परेका ६ अभियुक्त मंगलबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पपक्षका लागि...
पोखरा । पोखरा–१३ काहुँखोलाकी ४० वर्षीया लक्ष्मी महर्जनले २ वर्षअघि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १० लाख रुपैयाँ जम्मा गरिन् । मुद्दती खातामा राखेको सो रकमको राम्रै ब्याज आयो । पहिला १४ प्रतिशत ब्याजदरमा बचत गरेकामा गत वर्ष बढाएर झन् १७ प्रतिशत दिने आश्वासनपछि सो रकम उनले निकालिनन् । भविष्यको गर्जो टर्ला भनी आशामा […]
The post सूर्यदर्शन सहकारी ठगी प्रकरण: बचतकर्ताको बिचल्ली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रहरीले निक्षेपकर्ताबाट उजुरीको आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार सूचना जारी गरी उक्त आह्वान गरेको हो । पोखरा–९, नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संथा लि.का सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना गरेको प्रकरणले सहकारी क्षेत्रमा नयाँ तरंग छाएको […]
The post मित्रमिलन सहकारीका पीडितलाई उजुरी दिन आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....