सहकारी ठगी सम्बन्धी कसूरमा कास्की प्रहरीले पोखरा महानगरपालिका ४–गैह्रापाटनकी ५६ वर्षिया दीपा कोइरालालाई पक्राउ गरेको छ । सोही ठाउँमा रहेको प्राइम बहुउदेश्यीय सहकारीमा बचत गरेको रकम ठगी गरेको अभियोग उनी पक्राउ परेकी हुन् । उनलाई निक्षेपकर्ताको बचत र प्राइभ सहकारी ठगीको मुद्दा छ ।