मित्रमिलन सहकारीका पीडितलाई उजुरी दिन आह्वान

पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रहरीले निक्षेपकर्ताबाट उजुरीको आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार सूचना जारी गरी उक्त आह्वान गरेको हो । पोखरा–९, नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संथा लि.का सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना गरेको प्रकरणले सहकारी क्षेत्रमा नयाँ तरंग छाएको […] The post मित्रमिलन सहकारीका पीडितलाई उजुरी दिन आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पोखराको मित्रमिलन सहकारीविरुद्ध उजुरी, अध्यक्ष र प्रबन्धक हिरासतमा

१३ कात्तिक, पोखरा । पोखराको मित्रमिलन सहकारी संस्थाविरुद्ध सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीमा बचतकर्ताले उजुरी दिएका छन् । आफूहरुको बचत हिनामिना भएको र फिर्ता माग्दासमेत नदिएकोे दाबी गर्दै उनीहरु सहकारी रजिष्टारको आइतबार शरणमा पुगेका हुन् । सहकारी रजिष्ट्रारको …