जुम्लामा अनुदानको चामल बेच्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाम रित्तिएका छन् । चालु आर्थिक वर्षको कोटा अनुसारको चामल सकिएपछि खाद्य व्यवस्था कार्यालयका गोदामहरु रित्तो भएका हुन् ।
अनुदानको चामल बेच्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाम रित्तिएका छन्। चालु आर्थिक वर्षको कोटाअनुसारको चामल सकिएपछि खाद्य व्यवस्था कार्यालयका गोदामहरु रित्तिएका हुन्।
ठेकेदारको लापरबाहीले समयमै खाद्यान्न ढुवानी नहुँदा हिमाली जिल्ला मुगु र जुम्लाका खाद्य गोदाम रित्तिएका छन् । अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जुम्लास्थित गोदाममा ३ सय २५ र मुगुमा ७ सय क्विन्टल चामल मात्र मौज्दात छ । त्यो पनि आपत्कालीन अवस्थाका लागि जगेडा राखिएपछि स्थानीयले ढुवानी अनुदानको चामल पाउन सकेका छैनन् ।
कालिकोट : नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्रि हुनु पर्ने चामल बीच बाटोमा नै बिक्रि गर्ने गरेको पाइएको छ। नेपाल खाद्य संस्थान डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पु डिपोमा नौँ सय २० रुपैयाँमा बिक्रि गर्नु बंगलादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिदार्थ ढुवानी सेवाले पचालझरनाको जारकोटबाट...