व्यवसायिक सफलताको विश्व उडान भर्न सफल लक्ष्मी राई : व्यवसाय र समाजसेवा सँगसँगै, शेष घलेसँग व्यवसायिक–साझेदारीको तयारीमा

काठमाडौं, २ पुष । ज्वेलरी विजनेसमा विश्व उडान भर्न सफल नेपाली चेली लक्ष्मी राई बेलायतको एल्डरसटमा मुख्यालय रहेको ‘न्यू लक्ष्मी ज्वेलर्स युके’ लाई नेपालमा पनि स्थापित गर्न लागिपरेकी छिन् । उनी यतिवेला न्यू लक्ष्मी ज्वेलर्सको नेपाल शाखाको लागि काठमाडौंमा व्यस्त छिन् । युरोप, अमेरिका र क्यानडासहित विश्वभरि न्यू लक्ष्मी ज्वेलर्सको शाखा विस्तार गरेकी लक्ष्मी ज्वेलरीबाहेक […]

सम्बन्धित सामग्री

सीप प्रदर्शन गर्दै सूर्योदयका ज्येष्ठ नागरिक

सूर्योदय नगरपालिकाका-९ का पदम लक्ष्मी राई उमेरले ८८ वर्ष लाग्नुभयो । राईका हातपाउ ८८ वर्षमा पनि सीप विकासमै लागेका छन् । परालको पिरा, नाम्लो, डालो, थुन्से बनाएर उहाँले ज्येष्ठ नागरिक सिप प्रदर्शनी कार्यक्रममा राख्नुभएको हो ।

एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनका लागि निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन यही जुलाई २१ र २२ मा हुनेछ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्यसचिव रुद्र थापा र सदस्यहरु लक्ष्मी राई (लारा) एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित एक निर्वाचन समिति समेत गठन गरिएको …

लटरम्म जुनार

सिन्धुलीको कमलामाई नगरपालिका–३ भोटेछाप सुहारामा अवस्थित लक्ष्मी राई र जुद्धबहादुर राईको घर बीचमा रहेको आँगनमा लटरम्मै फलेको जुनार ।

सुध्रिएर आउँछ भनेको छोराको मृत्यु भएको खबर आएपछि…

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. २० तरहराकी लक्ष्मी राई (परियार) आइतबार बिहान घरायसी काममा व्यस्त थिइन् । आठ वर्षीया छोरीलाई च्यापेर काममा व्यस्त रहेकी उनको मुहार मलीन देखिन्थ्यो । २६ वर्षीय श्रीमान दिलेन्द्र परियारको सुधार केन्द्रमा मृत्यु भएको चार महिना बितिसक्दा पनि न्याय नपाएपछि उनी न्यायको पर्खाइमा छन् । गत फागुन २५ गते विराटनगर […] The post सुध्रिएर आउँछ भनेको छोराको मृत्यु भएको खबर आएपछि… appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तह निर्वाचन : मतदान अधिकृतदेखि प्रहरी कमाण्डसम्म महिला

इलाम :  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ। माईजोगमाई–१ स्थित अमर कल्याण मावि नयाँ बजारका केन्द्र (क) को मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको हो।निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको निर्वाचन अधिकृत प्रेमप्रसाद काफ्लेले जानकारी दिए। मतदान अधिकृतमा रेश्मा राई, सहायक मतदान अधिकृत दाबा लमु शेर्पा, सहायक कर्मचारी अनु मुखिया र लक्ष्मी राई तथा कार्यालय सहयोगी मेनुका सापकोटा रहे

कांग्रेसबाट राष्ट्रपति उमेदवार लक्ष्मी राई

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिमा लक्ष्मी राईलाई उमेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा कुमारी लक्ष्मी राई

नेपाली कांग्रेसले कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा

लक्ष्मी राई कांग्रेसकी राष्ट्रपति उम्मेदवार

प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले नेतृ लक्ष्मी राईलाई राष्ट्रपति उम्मेदवार बनाएको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए। संयोगवस राई र राष्ट्रपति विद्यादेवी भण्डारी दुबैको गृहजिल्ला भोजपुर हो। लक्ष्मी कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन्। देवानसिंह २०१५ सालमा सांसद निर्वाचित सांसद भएका थिए।…