इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. २० तरहराकी लक्ष्मी राई (परियार) आइतबार बिहान घरायसी काममा व्यस्त थिइन् । आठ वर्षीया छोरीलाई च्यापेर काममा व्यस्त रहेकी उनको मुहार मलीन देखिन्थ्यो । २६ वर्षीय श्रीमान दिलेन्द्र परियारको सुधार केन्द्रमा मृत्यु भएको चार महिना बितिसक्दा पनि न्याय नपाएपछि उनी न्यायको पर्खाइमा छन् । गत फागुन २५ गते विराटनगर […]
The post सुध्रिएर आउँछ भनेको छोराको मृत्यु भएको खबर आएपछि… appeared first on राजधानी राष्ट्रिय दैनिक.