काठमाडाैँ- पहिरोका कारण अवरुद्ध भैसे-भीमफेदी सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ। भीमफेदी गाउँपालिका-४ पान्द्राङमा गए राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहानदेखि दुवैतर्फीरूपमा यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। यस्तै, हेटौँडा-भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा अझै पनि यातायात सञ्चालनमा आउन सकेको छैन। केही दिनदेखि अवरुद्ध सडकखण्डमा […]