नेविसंघको असन्तुष्ट पक्षले देउवालाई भन्यो : अध्यक्षका कारण विद्रोह गर्नुपर्ने अवस्था आयो

५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर नेपाल विद्यार्थी संघको एउटा समूहले अध्यक्ष दुजाङ शेर्पाका कारण विद्रोह गर्नुपर्ने अवस्था आएको बताएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा उनलाई भेट्न सोमबार बिहान संस्थापनइतरका विद्यार्थी नेता कार्यकर्ता पुगेका थिए । संघका अध्यक्ष शेर्पाले बेइमानी र अन्यायका शृफ्ला कायम गरेकाले सङ्गठनमा वितृष्णा र विद्रोहको माहोल […]

सम्बन्धित सामग्री

नुवाकोटको तारकेश्वरमा काँग्रेसको सुरुवाती अग्रता

नुवाकोटको तारकेश्वर गाउँपालिकामा ४०० मत गन्दा नेपाली काँग्रेसले अग्रता लिएको छ । गाउँपालिका अध्यक्षमा काँग्रेसले २३५ मतसहित अग्रता बनाएको हो । यस्तै एमालेका अध्यक्षका उम्मेदवार १२८ मतका साथ पछ्याई रहेका छन् । उपाध्यक्षमा भने एमालेका उम्मेदवारको अग्रता छ । एमालेले उपाध्यक्षमा १३१ मत ल्याउँदा माओवादी केन्द्रका उम्मेदवारले १२७ मतले पछ्याइरहेको अवस्था छ ।वडा नम्बर ६ को अध्यक्षमा पनि १५८ मतसहित काँग्रेसका उम्मेदवारको अग्रता छ । यस्तै वडाध्यक्षमा एमालेको १५० र माओवादीको ७० मत आएको छ ।

सल्यानको कुमाखमा काँग्रेस-एमाले गठबन्धनलाई पछि पर्दै माओवादीको सुरुवाती अग्रता

सल्यान कुमाख गाउँपालिका मध्यराति १२ बजेदेखि मतगणना जारी छ । अहिलेसम्म ५०० मत गन्दा अध्यक्षमा माओवादी केन्द्रका डिल्लीराज जैशीले २६६ मतसहित सुरुवाती अग्रता बनाएका छन् ।यस्तै  नेपाली काँग्रेस र एमालेको गठबन्धनबाट अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीले २५४ मतका साथ जैशीलाई पछ्याइरहेको अवस्था छ । उपाध्यक्षमा पनि माओवादीकै अग्रता छ । उपाध्यक्षमा माओवादी केन्द्र धनसरा मल्लले २८४ पाएकी छन् भने काँग्रेस र एमाले गठबन्धनका उम्मेदवार लालबहादुर रावतले २१९ मत पाएका छन् ।यस्तै वडा १ को अध्यक्षमा म

ललितपुरको महांकाल गाउँपालिकामा गठबन्धनको अग्रता, एमाले पछ्याउँदै

ललितपुरको महाँकाल गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । २०० गन्दा अध्यक्षमा नेपाली काँग्रेसबाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गणेश केसी अग्रता बनाएका छन् ।उनले १२० पाउँदा एमालेबाट अध्यक्षका उम्मेदवार कमला तामाङ ६८ ल्याएर पछ्याइरहेका छन् । यस्तै उपाध्यक्षमा पनि माओवादीबाट गठबन्धनका साझा उम्मेदवार डोल्पा लामाले १२२ मत प्राप्त गरेर अग्रता बनाएका छन् । एमालेकापुरुषोत्तम हुमागाईं  ५४ का साथ पछ्याइरहेको अवस्था छ ।

धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा नीतिगत समस्या

केही महिनादेखि धितोपत्र बोर्ड नेतृत्वविहीन बनेको छ । बोर्ड नेतृत्वविहीन बन्दा महिनौंदेखि बोर्डले गर्दै आएका काम–कारबाही ठप्प भएका छन् । हुन त अध्यक्षका लागि शुक्रबार पाँच जनाको नाम सिफारिस गरिसकिएको छ, तर अहिलेसम्मको अवस्था हेर्ने हो भने बोर्डको अध्यक्ष नहुँदा यसले बहुआयामिक रूपमा असर पारेको छ । एक त महिनौंदेखि प्राथमिक सेयर निष्कासन हुन पाइरहेको […]

एमाले जिल्ला अधिवेशन : दैलेखका शर्मा र शाहीबीच कडा प्रतिस्पर्धा

नेकपा एमाले दैलेखको अध्यक्षका लागि दुई जना चुनावी मैदानमा उत्रिएका छन् । सहमतिको प्रयासबाट सम्भव नभएपछि चुनावै गर्नुपर्ने अवस्था आएको हो । अध्यक्षका लागि वर्तमान पार्टी अध्यक्ष रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही चुनावी मैदानमा उत्रिएका हुन्। शाही जिल्ला विकास समितिका पूर्व उपसभापति हुन् भने शर्मा प्रतिनिधि समा सदस्य समेत हुन्।दुवै जना नेता जिल्लाको राजनीतिमा अब्बल नेताका रूपमा चिनिएका नेता हुन् । त्यसैले पनि कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । अझ भन्नुपर्दा भू–भूगोलका हिसाबले शर

महाधिवेशनबाट पार्टीमा फुट आउने अवस्था अन्त्य भएर जाने : राजेन्द्र लिङ्देन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले पार्टीमा कुनैपनि गुट नरहने दावी गरेका छन्।भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशन अन्तर्गत निर्वाचनको पूर्वसन्ध्यामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।उनले राप्रपामा कुनै पनि नेताको मान्छेभन्दा पनि राप्रपाको कार्यकर्ता भन्ने बनाउन लागि परेको पनि बताए।आफू नेतृत्वमा आए राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्य कुनै पनि गुटको कार्यकर्ता बन्नु नपर्ने समेत उनले दावी गरेका छन्।

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन बोल्दा कार्यकर्ताको हुटिङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तरगत राजधानीमा सुरु भएको उद्घाटन सत्रमा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन बोल्दा कार्यकर्ताहरूले उनको समर्थनमा हुटिङ गरेका छन् । कार्यकर्ताहरूले राजेन्द्रको पक्षमा चर्को हुटिङ गर्दै स्वागत गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राप्रपाको मुद्दा अहिले सडकमा लोकप्रिय बनिरहेको बताए । तर सोही एजेण्डा बोकेको पार्टीको अवस्था भने कमजोर रहेको बताउँदै उनले पार्टीलाई पुनः गति दिन जरुरी रहेको बताए । आजदेखि सुरु भएको राप्रपाको महाध

जापानका प्रधानमन्त्रीले गरे राजीनामाको संकेत, पार्टीको चुनाव नलड्ने

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले फेरि पार्टी अध्यक्षका लागि प्रतिस्पर्धा नगर्ने बताएका छन् । उनले यसै महिना प्रधानमन्त्रीको कुर्सी छाड्ने संकेत गरे । एक वर्षअघि सिञ्जो अबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए । आफ्नो लोकप्रियतामा ठूलो कमी आएपछि सुगाले यस्तो घोषणा गरेका हुन् । जापानमा अहिले कोभिडका कारण आपतकालिन अवस्था छ । कोभिडको लहर थामिएजस्तो देखिन्न । जापानमा अहिले १५ लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् र खोप लगाउने क्रम पनि सुस्त छ ।  महामारीका बाबजुद

पार्टीभित्रैबाट फुटको अवस्था आयो : महासचिव पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध प्रस्तुत गरेको ‘आरोपपत्र’ नै पार्टी विभाजनको प्रमुख आधार भएको बताएका छन् । उनले पार्टीभित्र देखिएका समस्या सैद्धान्तिक नभएका बताउँदै पार्टीका कार्यकारी अध्यक्षका रुपमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रका केही महत्वाकांक्षी नेतालाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न खोज्दा नै समस्या उत्पन्न भएको बताए । उनले भने, “सत्ता, शक