पार्टीभित्रैबाट फुटको अवस्था आयो : महासचिव पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध प्रस्तुत गरेको ‘आरोपपत्र’ नै पार्टी विभाजनको प्रमुख आधार भएको बताएका छन् । उनले पार्टीभित्र देखिएका समस्या सैद्धान्तिक नभएका बताउँदै पार्टीका कार्यकारी अध्यक्षका रुपमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रका केही महत्वाकांक्षी नेतालाई साथमा लिएर प्रधानमन्त्री ओलीलाई पदच्युत गर्न खोज्दा नै समस्या उत्पन्न भएको बताए । उनले भने, “सत्ता, शक

सम्बन्धित सामग्री

उद्योगी तथा व्यवसायी समस्यामा परेर निरुत्साहित हुने अवस्था आयो : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशमा छाएको आर्थिक मन्दीका कारण उद्योगी तथा व्यवसायी समस्यामा परेर निरुत्साहित हुने अवस्था आएको बताउनुभएको छ । सो पार्टीको गण्डकी प्रदेशको प्रथम अधिवेशनको सोमबार पोखरामा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले एमाले नेतृत्वमा सरकार छँदा उच्च अङ्कको आर्थिक वृद्धि भएको समेत बताउनुभयो । “अहिले जनताको जीवन असहज …

‘पपुलिष्ट’ राजनीतिले युक्रेनजस्तो अवस्था आउँछ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिष्ट राजनीतिले युक्रेनजस्तो अवस्था आउन सक्ने बताएका छन्। प्रेस चौतारी दाङले आइतबार घोराहीमा गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले यस्तो बताएका हुन्। ‘पपुलिष्टको राजनीति गर्नेले एकाध चुनाव...

कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्छ : महासचिव मैनाली

नेकपा (माले) का महासचिव तथा पूर्वमन्त्री सिपी मैनालीले व्यवस्था परिवर्तन गरेपछि अवस्था परिवर्तन गर्न कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्ने बताएका छन् । सहिद हरि नेपाल प्रतिष्ठानद्वारा आज आयोजित ४३ औँ स्मृतिसभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।  कार्यक्रममा बोल्दै महासचिव मैनालीले भने, “नेकपा एमाले र माओवादी केन्द्रबीचको वर्तमान सरकार संयोग भएकाले मुलुक समृद्धितर्फ अघि बढ्ने ढोका खुला भएको छ ।”कार्यक्रममा नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले वामपन्थी आन्दोलनल

कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्छ : महासचिव मैनाली

काठमाडौँ – नेकपा (माले)का महासचिव तथा पूर्वमन्त्री सिपी मैनालीले व्यवस्था परिवर्तन गरेपछि अवस्था परिवर्तन गर्न कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्ने बताएका छन् । महासचिव मैनालीले भने, “नेकपा एमाले र माओवादी केन्द्रबीचको वर्तमान सरकार संयोग भएकाले मुलुक समृद्धितर्फ अघि बढ्ने ढोका खुला भएको छ ।” नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले भने, “नेकपा एमाले एकीकरणको मूल […]

दोब्बर मूल्यवृद्धिले जनताको ढाड सेक्यो : महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको आर्थिक अवस्था बिग्रँदै गएको आरोप लगाएका छन्। मंगलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्लो सरकारको पालामा भन्दा अहिले झन्डै दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम भएको छ बताएका हुन्।  महासचिव पोखरेलले करका दायरा हेरफेर गर्ने कार्य अनुचित भएकोसमेत सो अवसरमा बताए।

देशको आर्थिक अवस्था विग्रदै गएको महासचिव पोखरेलको आरोप

गोदावरी । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको आर्थिक अवस्था विग्रदै गएको आरोप लगाएका छन् । मङ्गलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्लो सरकारको पालामा भन्दा अहिले झण्डै दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम भएको छ भने । महासचिव पोखरेलले करका दायरा हेरफेर गर्ने कार्य अनुचित भएकोसमेत सो अवसरमा […]

कांग्रेस उम्मेदवार जोशीको स्वास्थ्य अवस्था बुझ्‍न एमाले महासचिव अस्पतालमा

काठमाडौं, जेठ ४ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् । चुनावको दिन आक्रमणमा परी घाइते भएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालमा पुगी महासचिव पोखरेलले नेता जोशीको स्वास्थ्य अवस्थाबारे […]

राम्रो काम गर्दा घेराबन्दी भयो : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फ घेराबन्दी भएको गुनासो गरेका छन् ।नेकपा एमाले बाँकेले नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गरे । ‘जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन,’ महासचिव पोखरेलले भने, ‘एक प्रकारले पार्टीविरुद्ध […]