३ चैत, काठमाडौं । सान्जेन खोला हाइड्रोले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सिनियर स्टाफ तथा जनरल अफेयर्समा २ जना कर्मचारी मागेको छ भने सेफ्टी म्यानेजमेन्ट पर्सनल ३ जनाको माग गरिएको छ । सिनियर रिपेयरमेनमा ६ जना र हाइड्रोलिक ड्रिल अपरेटर २, क्रेन ड्राइभर २ र ट्यांकर ड्राइभर पदमा चार जनाका लागि आवेदन […]
काठमाडौँ – सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइतबारबाट आइपीओ जारी गरेको छ। कम्पनीले स्थानीयलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो। कम्पनीले रसुवाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका- ५ चिलिमे (साविक चिलिमे गाविस, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाछादिडमो […]
काठमाडौं, भदौ ५ । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आजदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं ५ चिलिमे, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट […]
काठमाडौँ । सान्जेन जलविद्युत कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड भएको छ । रसुवामा बनिरहेका सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजना हेर्ने कार्यालयमा गत्लाङ क्षेत्रका स्थानीयले आइतबार दिउँसो तोडफोड र आगजनी गरेका हुन् । कम्पनीका एक अधिकारीका अनुसार सेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले कार्यालयभित्रै पसेर […]
रसुवामा निर्माणाधीन सान्जेन जलविद्युत आयोजनाको साइट कार्यालय थाम्बुचेतमा तोडफोड भएको छ। सेयर निष्कासनको विषयलाई लिएर गतलाङका स्थानीयले आयोजनाको साइट कार्यालयमा तोडफोड गरेका कम्पनीका एक अधिकारीले जानकारी दिए।
उनका अनुसार आज दिउँसो...
रसुवाको आमाछेदुङ्मो गाउँपालिकास्थित सान्जेन हाइड्रोपावरको कार्यालयमा स्थानीयवासीले तोडफोड गरेका छन् । हाइड्रोको आईपीओ सम्बन्धी विवादमा गाउँपालिकाको वडा नम्बर ३ गत्लाङबासीले कार्यालय तोडफोड गरेको रसुवाका डीएसपी कुलदीप चन्दले रातोपाटीलाई जानकारी दिए । सान्जेन जलविद्युत कम्पनीले केही समयअघि स्थानीय प्रभावितलाई क्लस्टर अनुसार प्रभावित, अतिप्रभावित र जिल्लावासी गरी तीन किसिमका आईपीओ निष्काशन गरेकोमा आयोजना अतिप्रभावित वडा नम्बर ४ र ५ सरह नै सुविधा पाउनुपर्ने माग गर्दै वडा नम्बर ३ का स्थानीयहरु त
२९ साउन, काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको रसुवाको थम्बुचेतस्थित साइट कार्यालयमा तोडफोड भएको छ । रसुवामा बनिरहेका सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजना हेर्ने कार्यालयमा गत्लाङ क्षेत्रका स्थानीयले आइतबार दिउँसो तोडफेाड र आगजनी गरेका हुन् । कम्पनीका एक अधिकारीका अनुसार सेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले […]
सान्जेन हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितको लागि आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री गर्न लागेको हो ।जिल्लावासीका लागि सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो ।कम्पनीले रसुवाको आमाछोदिङ्मो–५, चिलिमेमा १४.८ मेगावाट क्षम
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको निर्माण छिटो सम्पन्न गर्न ताकेता गरेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका यी आयोजना निर्माण सक्न हुन ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीको समेत लगानी रहेका आयोजनाको […]