लेनदेन कारोबार सहज गर्न माग गर्दै आज पनि मिटरव्याजीहरु माइतीघरमा धर्ना

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट आएका मिटरव्याजीहरू आज पनि माइतीघरमा धर्नामा बसेका छन् । पीडित लेनदेन संघर्ष समिति बनाएर उनीहरू काठमाडौं आएर माइतीघरमा धर्ना बसेका हुन् । उनीहरुले लेनदेन कारोबार सहज गर, सामाजिक सद्भाव कायम राख, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर जस्ता नारा लेखिएको पम्पप्लेट बोकेर प्रदर्शन गरिरहेका छन् । परापूर्वकालदेखिको […]

सम्बन्धित सामग्री

तातोपानी नाका सहज रुपमा सञ्चालनको पहल गर्न माग गर्दै प्रचण्डलाई ज्ञापनपत्र

चीनसँगको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहज रुपमा सञ्चालनको वातावरण बनाउन पहल गर्न माग गर्दै बागमती प्रदेशका सांसद्हरूसहितकाे टाेलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा आज बिहान खुमलटार पुगेर सो प्रतिनिधि मण्डलले प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रचण्डले नेपाल र चीन सरकारसँग नाकाको सहज सञ्चालनबारे छलफल गर्ने आश्वासन दिएका थिए । तातोपानी नाका सहज

धानको समर्थन मूल्यको कार्यान्वयन गर्न माग

काठमाडौँ– धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्तिका लागि पहल गर्नुपर्नेलगायत विभिन्न सातबुँदे माग सरकारसँग राखिएको छ ।अखिल नेपाल किसान महासङ्घ र नेपाल किसान महासङ्घको संयुक्त आयोजनामा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति गर्न माग अघि सारिएको छ । मन्त्रिपरिषद्को गत कात्तिक १६ गतेको बैठकले यस वर्षका […]

धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति गर्न माग

काठमाडौँ – धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्तिका लागि पहल गर्नुपर्नेलगायत विभिन्न सात बुँदे माग सरकारसँग राखिएको छ। अखिल नेपाल किसान महासङ्घ र नेपाल किसान महासङ्घको संयुक्त आयोजनामा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति गर्न माग अघि सारिएको छ। मन्त्रिपरिषद्को गत कात्तिक १६ गतेको बैठकले यस […]

नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्था गर्न नाट्टाको माग

काठमाडौँ– नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्था गर्न माग गरेको छ ।  नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले हालसालै जारी गरेको ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमतिसम्बन्धी कार्यविधि-२०७९’ ले नेपाली पर्यटकलाई विदेश भ्रमणमा जान निषेधात्मक प्रावधान राखेको भन्दै त्यसलाई सच्याएर […]

नेपाली पर्यटकलाई विदेशमा सहज घुम्न पाउने व्यवस्था गर्न नाट्टाको माग

काठमाडौँ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्था गर्न माग गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले हालसालै जारी गरेको ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमतिसम्बन्धी कार्यविधि–२०७९’ ले नेपाली पर्यटकलाई विदेश भ्रमणमा जान निषेधात्मक प्रावधान राखेको भन्दै त्यसलाई सच्याएर […]

नेपाली पर्यटकलाई विदेशमा सहज घुम्न पाउने व्यवस्था गर्न नाट्टाको माग

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्था गर्न माग गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले हालसालै जारी गरेको ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमतिसम्बन्धी कार्यविधि–२०७९’ ले नेपाली पर्यटकलाई विदेश भ्रमणमा जान निषेधात्मक प्रावधान राखेको भन्दै त्यसलाई सच्याएर सहजरुपमा विदेश घुम्न पाउने व्यवस्था गर्न माग गरेका हुन् । सरकारले ल्याएको कार्यविधिले नेपाली पर्यटकको स्वत

नेपाली व्यवसायीलाई चीनको भिसा दिन माग

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालमा व्यापार व्यवसायलाई सहजीकरण गर्नका लागि नेपाली उद्योगी तथा व्यवसायीलाई चीनको भिसा दिन माग गरेको छ । महासङ्घले आज बिहान चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा व्यवसायीहरुले नेपालमा सहज रुपमा व्यवसाय सञ्चालनका लागि चीनमा जान रोकिएको भिसा सहजीकरण गर्न माग गरेको हो […]

कृषकलाई बैंकिङ सेवामा सहज पहुँच गर्न माग

काठमाडौँ– नेपाल व्यावसायिक बाख्रापालन महासङ्घले किसान क्रेडिट कार्डको व्यवस्था गरी न्यूनतम मापदण्डका आधारमा कृषकलाई बैंकिङ सेवामा सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने माग गरेको छ। महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी कृषि तथा पशुपक्षी पालन उद्यमस्थलमा आवश्यकताअनुसार विद्युत् तत्काल उपलब्ध गराउनुपर्ने, बाख्रालाई खोरेत र पिपीआर पूर्ण खोपको सुनिश्चितता गरिनुपर्ने, कृषि श्रमिकको अभिलेखीकरण, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहनभक्ता, दुर्घटना […]

सङ्क्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना सङ्क्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्ष त्रय पशुपति शमशेर जबरा, डा। प्रकाशचन्द्र लोहनी र कमल थापाले आज संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि मुलुकबाट कोरोना विरुद्धको खोप ल्याएर भए पनि तत्काल सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् । […]