कक्षाकोठा अभावमा खुला चौरमा पढ्न बाध्य जुम्लाका विद्यार्थी

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे । विद्यालयमा दुई कोठे तीनवटा भवन रहेपनि भएका भवनसमेत निकै जीर्ण र बस्न लायक नभएका कारण […]

सम्बन्धित सामग्री

खेलमैदान बनाउँदा भवन भत्कियो‚ भदौदेखि टहरामा पढ्न बाध्य विद्यार्थी

तुलसीपुर : खेलमैदान बनाउँदा विद्यालयको भवन भत्किएपछि सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरू भदौदेखि टिनको टहरामा पढ्न बाध्य भएका छन्। दाङ जिल्लाको शान्तिनगर गाउँपालिका-१ बाघखोरमा रहेको विद्यालयको खेलमैदान बनाउँदा भवन भत्किएपछि यस्तो अवस्था आएको हो। टिनको टहरामा ४ वटा कक्षाकोठा छन्। गत भदौदेखि यही टहरामा विद्यार्थीहरूले पढ्दै आएका छन्। खुला टहरामा बसेर पढ्दा पढाइमा असर पुग्ने विद्यार्थी इमबहादुर विकले बताए। उनका अनुसार सडक नजिकै रहेको कक्षाकोठामा गाडी हिँड्दा पूरै समस्या हुन्छ। यस्तै उनले एक ठाउँमा ४ वटा कक्षाकोठा ह...

विद्यालयको छानो उडाएपछि चौरमा बसेर परीक्षा

खोटाङ : जन्तेढुंगा गाउँपालिका–२ बोपुङस्थित कन्यछाँगा आधारभुत विद्यालयको छाना हावाहुरीले उडाएको छ। विद्यालयको छाना हावाहुरीले उडाएपछि विद्यार्थीहरु खुला आकाशमुनी घाममा बसेर परीक्षा दिन बाध्य भएका छन्। बिहिबार साँझ चलेको हावाहुरीले विद्यालयको तीन कोठे भवनको छाना पूर्णरुपमा उडाएको हो। हावाहुरीले विद्यालयको छाना उडाएर जमिनमा थुपारेको विद्यालयले जनाएको छ।हाल जन्तेढुंगा गाउँपालिकाका सामुदायीक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। अन्य बैकल्पिक कक्षाकोठा नभएपछि सो विद्यालयका विद

कक्षाकोठा अभावले विद्यार्थीको पठनपाठन खुलाचौरमा

जुम्लाको कनकासुन्दरी गाउँपालिका –३ गौरी गाउँस्थित नवदुर्गा आधारभुत विद्यालयका विद्यार्थी कक्षाकोठाको अभावमा खुला चौरमा बसेर पढ्न बाध्य छन् । गत माघ ९ गते हिमपातले भवन भत्किएपछि विद्यार्थी खुला चौरमा पढ्न...

घरबाट चकटी ल्याएर खुला आकाशमा पढ्छन् विद्यार्थी - Naya Patrika

जुनिचाँदे गाउँपालिका– ७ निपानेस्थित पुतली आधारभूत विद्यालयका विद्यार्थी कक्षाकोठाको अभावमा खुला आकाशमुनि पढ्न बाध्य छन् । विद्यार्थी अनुपातमा कक्षाकोठा नहुँदा खुला आकाशमुनि पढाउन बाध्य भएको विद्यालयले बताएको छ । सरोकारवाला...पूरा पढ्नुहोस् »