काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्ना माग पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने अडान कायमै रहेको दोहोर्याउनुभएको छ । शुक्रबार निर्वाचन अयोगमा दल दर्ताका लागि पुग्नुभएका महासचिव पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाले गल्ती सच्याउनु पर्ने वा राजीनामा दिएर मार्ग प्रशस्त नगरेसम्म संसदीय प्रक्रियामा सहभागी नहुने बताउनुभएको हो । सभामुखले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिकामा […]