३१ भदौ, काठमाडौं । दोलखा र रामेछापको सिमानामा रहेको आकर्षक पर्यटकीय गन्तव्य सैलुङमा चौंरी गोठमै बास बस्न पाउने गरी कार्यक्रम आयोजना हुने भएको छ । सैलुङमा स्पार्क कारले स्पार्क एड्भेञ्चर २०२३ अन्तर्गत ‘वाइल्ड स्टे विथ चौंरी’ आयोजना गरेको हो । गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर सुरू भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा […]