नागरिकको जीवनमा आर्थिक रूपान्तरण ल्याउने वाचा गरेका प्रधानमन्त्री आफ्नै आसेपासेका जीवनमा आर्थिक क्रान्ति गर्न सहयोगीका रूपमा देखा परे । नेपालले सात दशक लामो राजनीतिक लडाइँ समाप्त गरी संविधानसभाबाट संविधान बनाएर जारी गरेपछि एक प्रकारको आशा नेपाली नागरिकमा पलाएको थियो । लामो समय अस्थिर राजनीतिबाट पीडित नेपाली नागरिकले अब आर्थिक क्रान्ति हुने आशामा नेपाल कम्युनिस्ट पार्टी […]