विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौँ : प्रधानमन्त्री

 काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीहरूलाई आग्रह गरे । कार्यक्रममा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कार्यालयमै बस्न रुचाउँदैनन् सचिव

औसत कार्य अवधि ६ महिना ३ दिन मात्र, अधिकांश सचिवको मानसिकता नै सजाय गरेर प्रधानमन्त्री कार्यालयमा तानियो भन्ने हुन्छ र आएदेखि नै राम्रो मन्त्रालय कसरी जाने भन्ने तयारीमा लाग्छन्  सरकारका नीतिगत...

संघीयता कार्यान्वयन हुन शासकीय मानसिकता फेरिनुपर्छ : कावा प्रधानमन्त्री खड्का

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयताको सफल कार्यान्वयनमा समस्या हुने बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन अपरिहार्य भएको बताए। उनले  संघीयता कार्यान्वनय नभईकन जस्तोसुकै ऐन र नियम बनाए पनि धेरै परिणाम नदिने उल्लेख गरे।उनले संघीय शासन प्रणालीअनुसारको अधिकार कार्यान्वनयको श्रोतक

पल शाह प्रकरणबारे बाबुरामको टिप्पणी : न्यायिक फैसला सबैले मानौँ

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले ‘मर्दकी दश वटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन् । ट्विटर मार्फत टिप्पणी गर्दै उनले न्यायिक फैसलाको सम्मान गर्न आग्रह गरेका हुन् । अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी तनहुँ सदरमुकाम दमौलीमा पल […]

शीतकालीन मानसिकता त्याग्न चीनले अमेरिकालाई गर्‍यो आग्रह

अमेरिकाका राष्ट्रपति जो बाइडनले क्वाड शिखर सम्मेलनको आयोजना गर्न लागेकोमा चीनले मंगलवार त्यसको आलोचना गरेको छ ।  अन्य देशलाई तारो बनाउनका लागि गठन गरिएका गुटहरू लोकप्रिय नहुने र तिनको भविष्य नभएको चीनको भनाइ छ ।  बाइडनले सेप्टेम्बर २४ मा क्वाड सदस्यहरूको भौतिक उपस्थितिमा शिखर सम्मेलन आयोजना गर्ने भएका छन् । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र जापानका प्रधानमन्त्री योशिहिदे सुगा सहभागी हुनेछन् ।  चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले देशहरूको स...

प्रधानमन्त्रीले सत्ताका लागि जे पनि गर्न सक्छु भन्ने मानसिकता देखाए : महत

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्तामा टिक्न जे पनि गर्ने मानसिकता देखिएको टिप्पणी गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनबारे प्रतिक्रिया दिंदै महतले महन्थ ठाकुर समूहले पनि अवसरवादी चरित्र देखाएको बताए । प्रधानमन्त्री ओली सत्ता लब्याउने मानसिकतामा रहेको र कोरोना महामारीलाई पनि अवसरका रुपमा प्रयोग गरेको उनले बताए […]

प्रधानमन्त्रीको संघीयता र गणतन्त्र विरोधी मानसिकता उजागर भयो : मुख्यमन्त्री राउत

५ पुस, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रधानमन्त्री केपी शर्मा ओलीको संघीयता र गणतन्त्र विरोधी मानसिकता उजागर भएको बताएका छन् । संविधानमा व्यवस्था नै नभएको आधारलाई टेकेर प्रधानमन्त्री ओलीलेले संसद विघटन गरेर …