संघीयता कार्यान्वयन हुन शासकीय मानसिकता फेरिनुपर्छ : कावा प्रधानमन्त्री खड्का

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयताको सफल कार्यान्वयनमा समस्या हुने बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन अपरिहार्य भएको बताए। उनले  संघीयता कार्यान्वनय नभईकन जस्तोसुकै ऐन र नियम बनाए पनि धेरै परिणाम नदिने उल्लेख गरे।उनले संघीय शासन प्रणालीअनुसारको अधिकार कार्यान्वनयको श्रोतक