प्रधानमन्त्रीको संघीयता र गणतन्त्र विरोधी मानसिकता उजागर भयो : मुख्यमन्त्री राउत
५ पुस, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रधानमन्त्री केपी शर्मा ओलीको संघीयता र गणतन्त्र विरोधी मानसिकता उजागर भएको बताएका छन् ।
संविधानमा व्यवस्था नै नभएको आधारलाई टेकेर प्रधानमन्त्री ओलीलेले संसद विघटन गरेर …