बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको टिकट मूल्य तय

एन्फाका अनुसार खेलका लागि बंगलादेशी टिम असोज सात गते नेपाल आइपुग्ने छ। एन्फाले मैत्रीपूर्ण खेलका लागि ४८ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ। एन्फाले खेलका लागि मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल अधिकार बिक्रीका सम्बन्धमा विभिन्न व्यापारिक संस्थाहर...

सम्बन्धित सामग्री

युगल सहायक प्रशिक्षक र विनोद गोलरक्षक प्रशिक्षक नियुक्त

बंगलादेशसँग आगामी असोज ११ गते काठमाडौंमा हुने मैत्रीपूर्ण खेलका लागि युगलकिशोर राईलाई सहायक प्रशिक्षकमा नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार दुबै जनालाई जिम्मेवारीमा राखेको जनाएको हो ।त्यस्तै एन्फाले मैत्रीपूर्ण खेलको गोलरक्षक प्रशिक्षकमा विनोद डंगोल नियुक्त गरेको छ । नेपालले घरेलु मैदानमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेलको मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईं रहनेछन् ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरिया र पाराग्वेको बराबरी

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत शुक्रबार भएको खेलमा दक्षिण कोरिया र पाराग्वेले २–२ गोलको बराबरी खेलेका छन् । दक्षिण अमेरिकी टिम पाराग्वेले पहिलो हाफमा लिएको २–० को अग्रता जोगाउन असफल भयो । खेलको २३ र ४९औं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै पाराग्वेलाई २–० को अग्रता दिलाएका  । खेलको ६६औं मिनेटमा सन ह्युङ मलिने गोल गर्दै […]

डेब्युको प्रतिक्षामा ४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार मौरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दोस्रो खेलको लागि दुई परिवर्तन गरेका छन् । आजको खेलमा घोषित टोलीमा रहेका ४ खेलाडी पहिलो पटक टोलीमा पर्दै डेब्युको प्रतिक्षामा हुनेछन् । डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको स्थानमा मनिष डाँगी […]

मौरिससविरुद्ध दोस्रो खेलका लागि नेपाली टोलीमा परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार मौरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दोस्रो खेलको लागि दुई परिवर्तन गरेका छन् । डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको स्थानमा मनिष डाँगी र दर्शन गुरुङले टोलीमा स्थान बनाएका छन् । पहिलो खेलमा दर्शनको नाम भएपनि सामान्य चोटका […]

मौरिससविरुद्धको मैत्रीपूर्ण खेल जारी, विमल सुरुवाती ११ मा

अफ्रिकन राष्ट्र मौरिससविरुद्धको मैत्रीपूर्ण खेल दशरथ रङ्गशालामा सुरु भएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पहिलोपटक मौरिससविरुद्ध खेल्न लागेको हो । मौरिसस नेपालविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न गत साता नेपाल आइपुगेको थियो । यससँगै गत अक्टोबरमा सम्पन्न दक्षिण एसियाली च्याम्पियनसिपको फाइनलपछि नेपाल पहिलोपटक मैदान उत्रिएको हो ।जिल्ला प्रशासन कार्यालयले खेलमा सीमित सङ्ख्यामा दर्शक राख्न अनुमति दिएपछि पाँच हजार दर्शकसहित खेल सुरु भएको छ । यो खेलको सुरुवाती ११ मा विमल

दशरथ रंगशालामा नेपालले मरिसससँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले माघ तेस्रो साता मरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५ र १८ माघमा  मरिससविरुद्ध त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्न  जनाएको हो । फिफाको अन्तर्राष्ट्रिय विश्राम दौरान मैत्रीपूर्ण खेलको आयोजना हुनलागेको एन्फाले जनाएको छ । पछिल्लो पटक नेपालले दशरथ रंगशालामा साउनमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले असोज अन्तिममा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप

दशरथ रंगशालामा नेपालले मौरिसससँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीले माघ तेस्रो साता मौरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १५ र १८ माघमा मौरिससविरुद्ध त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्न जनाएको हो । फिफाको अन्तर्राष्ट्रिय विश्राम दौरान मैत्रीपूर्ण खेलको आयोजना हुनलागेको एन्फाले जनाएको छ । पछिल्लो पटक नेपालले दशरथ रंगशालामा […]

घरेलु मैदानमा नेपालको भारतसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

नेपालले घरेलु मैदानमै पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार भारतसँग खेल्दै। त्यसका धेरै आयाम हुनेछन्। यसै कारण पनि यो खेलको रौनकता बेग्लै हुनेछ। नेपाल र भारत छिमेकीमात्र होइनन्, एक आपसमा फुटबलका सबैभन्दा ठूलो प्रतिद्वन्द्वी टिम हुन्।

घरेलु मैदानमा नेपालको भारतसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

नेपालले घरेलु मैदानमै पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार भारतसँग खेल्दै। त्यसका धेरै आयाम हुनेछन्। यसै कारण पनि यो खेलको रौनकता बेग्लै हुनेछ। नेपाल र भारत छिमेकीमात्र होइनन्, एक आपसमा फुटबलका सबैभन्दा ठूलो प्रतिद्वन्द्वी टिम हुन्।

आफैं खेल प्रस्ताव गरेको भारत भन्छ – ‘प्रक्रिया पूरा हुँदैछ’

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दिउँसो नेपाल र भारतको राष्ट्रिय टोलीले दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल आयोजना गर्ने सूचना जारी गर्यो । भाद्र १७ र २० गतेका लागि खेलको मिति तय भएको पनि लेखिएको छ । भारतले नेपालमा आएर पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो । तर […]