औषधिको कभरमा एमजी लेखेको त हामीले देखेकै छौं । यो भनेको औषधिको डोज अर्थात् मात्रा हो । एमजीको पूरा रुप मिलिग्राम हो । औषधिलाई तीन डोज अर्थात् मात्रामा विभाजन गरिन्छ । माइक्रोग्राम (एमसीजी), मिलिग्राम (एमजी) र ग्राम (जी) । जसमध्ये मिलिग्राम पनि एक हो । सरल भाषामा बुझ्नुपर्दा माइक्रोग्राम (एमसीजी) अर्थात् एक हजार एमसीजी बराबर […]