नेपाल औषधी उत्पादक संघले पारासिटामोल ५ सय एमजी विस्थापन गर्न ६५० एमजी उत्पादन गर्न लागिएको भन्ने समाचारमा सत्यता नभएको बताएको छ । संघले विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा पछिल्लो समय भइरहेका टिकाटिप्पणीप्रति गम्भिर ध्यानाकर्षण भएको पनि जनाएको छ । संघले विश्वव्यापी मान्यताप्राप्त फर्माकोपिया तथा युएसएफडिएमा नै प्रकाशित भैसकेको र नेपालले पनि उक्त फर्माकोपियालाई मान्यता दिएकाले ६५० एमजीको प्यारासिटामोल उत्पादन गर्न लागेको प्रस्ट पारेको छ । ‘हामी स्वदेशी औषधी उद्योगीहरू वि