दुर्गा दंगाल ‘चाँदनी’ अंश शब्दको सामान्य अर्थ भाग वा हिस्सा हो । कानुनी शब्दकोशमा अंश भन्नाले भाग, हिस्सा वा भाग लाग्ने हिस्सा भन्ने बुझिन्छ भनी उल्लेख गरिएको छ । अंशियार भन्नाले हिस्सादार वा अंशको हकदार र अंशवण्डा भन्नाले अंशियारहरुबीच सम्पत्तिको भाग लगाउने काम भन्ने उल्लेख छ । सामान्य अर्थमा कुनै पनि वस्तुको आफ्नो भाग हिस्सा […]