सरकारको छ महिना : पर्यटन क्षेत्रमा सुधार

काठमाडौं, १४ असार । सरकारले मुलुकको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा उल्लेख्य प्रगति हासिल गरेको छ । कोभिड–१९ महामारिले शिथिल बनेको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ । वर्तमान सरकार गठ भएको छ महिनामा पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा देखिने गरी सुधारका काम भएका छन् । सरकारले सार्वजनिक गरेको छ महिनाको प्रगति विवरणमा पनि संस्कृति, पर्यटन […]

सम्बन्धित सामग्री

अप्रिलको पर्यटक आगमनः चिनियाँ पाहुनाको आगमन ह्वात्तै बढ्यो

पछिल्लो महिना नेपालमा चिनियाँ पर्यटकको आगमनमा ह्वात्तै सुधार देखिएको छ। अप्रिल महिनामा मात्र नेपालमा ४ हजार ७ सय ७० जना चिनियाँ पर्यटक भित्रिएका छन्। हवाई मार्गबाट महिनाभरमा झन्डै एकलाख जना विदेशी पाहुना भित्रिँदा चिनियाँको आगमनमा भने ब्यापक सुधार देखिएको...

श्रीलङ्काको अर्थतन्त्रमा क्रमिक सुधार

आर्थिक अनुशासन कायम गर्न नसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ। सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन्। विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ। गत महिना ९२ हजार पर्यटकले श्रीलङ्का भ्रमण गरेका थिए भने […]

श्रीलङ्काको अर्थतन्त्रमा क्रमिक सुधार, फस्टाउँदै पर्यटन

आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ । गत महिना ९२ हजार पर्यटकले श्रीलङ्का भ्रमण गरेका […]

श्रीलङ्का भ्रमण गर्ने पर्यटक बढे

काठमाडौँ- आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पछिल्लो समय पर्यटन क्षेत्रको योगदान बढ्न थालेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले श्रीलङ्काको भ्रमण गरेका छन् । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको त्यहाँको पर्यटन विकास प्राधिकरणले बताएको छ । गत महिना ९२ हजार पर्यटकले […]

एक महिनामा साढे ५३ हजार पर्यटक

सन् २०२२ को पाँचौं महिना महिना मेमा ५३ हजार ६ सय ८ विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या अप्रिलको तुलनामा साढे ४ हजार कम हो ।सन् २०२२ को सुरुबाट नै पर्यटक आगमनदरमा सुधार हुँदै आएको हो । जनवरीदेखि मेसम्ममा १ लाख ९० हजार पर्यटकले नेपाल भ्रमण […]

पर्यटक आगमनले जगाएको आशा

अंग्रेजी नयाँ वर्षको सुरुवातदेखि नै पर्यटक आगमनमा सुधार हुन थालेको छ । विगत दुई वर्षमा थला परेको पर्यटन क्षेत्र सन् २०२२ को पहिलो महिना जनवरीदेखि नै सुधार हुन थाल्नु सकारात्मक हो । जनवरीदेखि सुधार हुन थालेको पर्यटक आगमन दर वृद्धि अंग्रेजी वर्षको चौथो महिनामा पनि कायम रहनु पर्यटन पुनरुत्थान हुने संकेत हो । जनवरीमा करिब […]

पर्यटक आगमनमा उत्साहजनक सुधार

सन् २०२२ को पहिलो महिना जनवरीदेखि नै सुरु भएको पर्यटक आगमनदर वृद्धिले अप्रिल महिनामा पनि निरन्तरता पाएको छ । गएको जनवरीमा करिब १७ हजार विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भ्रमणका लागि आएकोमा अप्रिलमा यो संख्या ५८ हजार नाघेको छ ।पछिल्लो ४ महिनामा १ लाख ३७ हजार पर्यटक नेपाल भित्रिएको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक […]

तीन महिनामा पर्यटन क्षेत्रबाट साढे १४ अर्बको आम्दानी

६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी कम हुँदै जाँदा पर्यटक आगमनमा केही सुधार देखिएको छ । यसबाट पर्यटनका माध्यमबाट मुलुकले गर्ने आयमा समेत सुधार हुँदै गएको तथ्यांकले देखिएको छ । अर्थ मन्त्रालयका अनुसार सन् २०२२ को पहिलो तीन महिना (जनवरी–मार्च)सम्म पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आय भएको छ । यो […]

लयमा फर्कंदै पर्यटन व्यवसाय

कोभिड–१९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ । सन् २०२०को अन्त्यमा फैलिएको कोभिड–१९ का कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो । सन् २०२२ देखि भने पर्यटक आगमनमा सुधार हुँदै आएको छ ।सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए । दोश्रो […]

‘नाङ्लो’ व्यवसायी श्याम कक्षपतिको निधन

काठमाडौं । प्रतिष्ठित पर्यटन तथा रेष्टुराँ व्यवसायी श्याम कक्षपतिको निधन भएको छ । उपचारका क्रममा बैंककको एक अस्पतालमा हिजो दिउँसो कक्षपतिको निधन भएको हो । लामो समयदेखि मुखको क्यान्सरबाट पीडित उनलाई दुई महिना अघि उपचारका लागि बैंकक लगिएको थियो । किमोथेरापीपछि कक्षपतिको स्वास्थ्यमा सुधार आए पनि उनलाई बचाउन नसकिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । […]