साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

चैत १३, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले चैत १४ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७७/ ७८को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा सोल्टी होटल ताहाचल काठमाडौंमा  दिनको ११ बजे गर्ने जानकारी दिएको छ ।   

सम्बन्धित सामग्री

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

चैत १४, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम आज (सोमवार) रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेकाले चैत १४ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७७/७८को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ । सभा सोल्टी होटल ताहाचल काठमाडौंमा दिनको ११ बजे गर्ने जानकारी दिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited को लाभांश सुरक्षित गर्ने आज चैत्र १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  कम्पनीले  आर्थिक वर्ष ७७ /७८  को मुनाफाबाट  १० प्रतिशत बोनस र ०.५२६  प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  कम्पनीले चैत्र ३० गते साधारणसभा गर्ने छ ।

साल्ट ट्रेडिङको २५% लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन

कात्तिक १, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (सोमवार) आन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि मंगलवार (कात्तिक २) गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएकाले आज (सोमवार) सम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले ५४औं वार्षिक साधारण सभा कात्तिक १६ गते आयोजना गरेको छ । सभा बिहान ११ बजे जुम माध्यमबाट हुनेछ । त्यस्तै, सभाले आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।