इटहरीमा थन्कियो आठ ट्रक सुपारी

विराटनगर भन्सार कार्यालय र भारतीय कस्टम अफिस जोगबनीले जाँचपास गरिसकेको ८ ट्रक सुपारी राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीमा पुगेर थन्किएको छ । मोरङ प्रहरीले गत साउन ५ गते विराटनगर–१४ बाट पक्राउ गरि ८ गते बुझाएको सुपारीको अनुसन्धान प्रक्रिया नै अलमलमा परेपछि त्यसै थन्किएको हो ।

सम्बन्धित सामग्री

बस र ट्रक एक आपसमा ठोकिँदा ट्रक सप्तकोसी नदीमा खस्यो

विराटनगर :  सप्तकोसीको पुलमा बस र ट्रक एक आपसमा ठोकिँदा ट्रक नदीमा खसेको छ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस र   पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे  १ ख ३००७ नम्बरको ट्रक  एक आपसमा ठोकिँदा  ट्रक नदीमा खसेको  जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।ट्रक कोसी ब्यारेजको ९ र १० ढोकाबाट सप्तकोसी नदीमा खसेको जिल्ला कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए। उनका अनुसार आज  बिहान करिब ७ : ४५ को समयमा  पूर्वबाट पश्चिम तर्फ

‘नेपालका ट्रक व्यवसायी संकटमा’

मोरङ – सरकारी नियमन निकाय फितलो हुँदा नेपालका ट्रक व्यवसायी संकटमा पर्दै गएको ट्रक व्यवसायीले गुनासो गरेका छन्। विराटनगरमा बिहीबार आयोजित विराटनगर ट्रक व्यवसायी संघको ३१औं वार्षिक साधारणसभा तथा १६आैँ अधिवेशनमा सहभागी व्यवसायीले भारतीय ट्रकको व्यवस्थापनमा कमी–कमजोरी हुँदा व्यवसायीसँगै भौतिक संरचनाको समेत क्षति हुँदै गएको बताएका हुन्। कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हीरालाल […]

ट्रक व्यवसायीहरू आन्दोलित

लुम्बिनी । लुम्बिनी प्रदेशका ट्रक व्यवसायी आन्दोलित भएका छन् । नेपालमा मालसामान ओसारपसार गरी राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य निर्माणसम्मका आपूर्तिका लागि प्रयोग गर्दै आएका ट्रक व्यवसायी अहिले भारतीय ट्रकले समस्या पारेको भन्दै आन्दोलित भएका हुन् । लुम्बिनी ट्रक यातायात व्यवसायी सङ्घ, पश्चिमाञ्चल यातायात व्यवसायी समिति, वाणगङ्गा यातायात व्यवसायी समिति, राप्ति अञ्चल संयुक्त ट्रक व्यवसायी सङ्घ, […]

इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो

चितवन : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजेतिर ट्रक त्रिशूलीमा खसेको हो ।मुग्लिनबाट काठमाडौं जाँदै गरेको ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो। प्रहरीका अनुसार ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले कति जना सवार थिए भन्ने खुलेको छैन। ट्रक बाहिर निकाल्ने प्रयास जारी राखेको प्रहरीले जनाएको छ । घटनाको थप जानकारी आउँन बाँकी छ।

इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो ।मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ । घटनाको थप जानकारी आउँन बाँकी छ ।

सुर्खेतमा ट्रक दुर्घटना, चालक र सह–चलाक ट्रक भित्र च्यापिए

दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटनामा परेको छ । गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । प्रहरीका अनुसार दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको थियो ।  साथै उक्त ट्रक चालक र सह–चलाक ट्रक भित्र च्यापिएकाे र  उद्धार कार्य भईरहेको प्रहर

सुर्खेतमा ट्रक दुर्घटना, चालक र सह-चलाक ट्रक भित्र च्यापिए

काठमाडौँ । दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटनामा परेको छ । गुर्भाकोट नगरपालिका-९ भालु खोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट […]

ट्रक व्यवसायी आन्दोलित, २० जेठदेखि लुम्बिनीका ट्रक नचल्ने

सरकारले सात वर्षअघि समायोजन गरी ताेकेको भाडादर अझै कार्यान्वयन नगरेकाे भन्दै ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । तत्काल उक्त भाडादर कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले ट्रक ठप्प पार्ने चेतावनी दिएका छन् ।लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले दुध र सब्जीको मूल्य बढ्दा तुरुन्तै बढ्ने, तेलको मूल्य पटकपटक बढ्दा हाम्रो चाही वर्षौसम्म नबढ्ने भएपछि व्यवसायनै धरापमा परेकाे बताए । 'हामीले सस्तोमा सेवा दिए पनि उपभोक्ताले यसकाे फाइदा नपाएर दलाललाई कमाउने बाटो भएक

बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठक्कर ठोक्किँदा दुर्घटना भएको छ । दुई ट्रक मध्ये एक ट्रकमा आगलागी भएर जलेर नष्ट भएको छ । उपमहानगरपालिकाको वडा नम्बर(२२ स्थित तीन नम्बर पुल र ४ नम्बर पुलको मोडमा शनिबार दुईवटा ट्रक आपसमा ठोक्किएका हुन् ।हेटौंडाबाट बारा आउँदै गरेको ना ६ ख ३२८६ नम्बरको ट्रक र बाराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४२४२ नम्बरको मिनी ट्रक पुलको मोडमा ठोक्किएको प्रहरीले जनाएको छ ।उक्त दुर्घटनामा ना ६ ख ३२८६ नम्बरको ट्रकको तार सट भई जलेर नष्ट भएको जिल्ला ट्राफिक क

बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

इन्दिप कोइराला/बारा, १४ जेठ : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठक्कर ठोक्किँदा दुर्घटना भएको छ । दुई ट्रक मध्ये एक ट्रकमा आगलागी भएर जलेर नष्ट भएको छ । उपमहानगरपालिकाको वडा नम्बर-२२ स्थित तीन नम्बर पुल र ४ नम्बर पुलको मोडमा शनिबार दुईवटा ट्रक आपसमा ठोक्किएका हुन् । हेटौंडाबाट बारा आउँदै गरेको ना६ख ३२८६ नम्बरको […]