कर्णाली प्रदेशको दुर्गम क्षेत्रमा सेवा दिइरहेका एक चिकित्सकले चार महिनादेखि तलब नपाएको भन्दै गम्भीर गुनासो गरेका छन्। छात्रवृत्ति करारअन्तर्गत जुम्लाको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर आशिष प्याकुरेलले दुर्गम क्षेत्रमा सेवा दिँदा पनि प्रदेश सरकारबाट तलब नपाउँदा मन खिन्न भएको बताएका छन्।
२ चैत, काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थालाई दिर्घकालीन कर्जा दिन एक अध्ययनले सुझाएको छ । अर्थमन्त्रालयको अनुरोधमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले आन्दोलनका पीडित व्यवसायलाई दिर्घकालीन …
Kathmandu. The hearing on the writ petition against the withdrawal of the charge sheet filed against Rastriya Swatantra Party (RSP) Chairman Rabi Lamichhane, which includes organized crime and money laundering alongside cooperative fraud, has again been placed on the 'to-be-heard' list today.Although scheduled for hearing on Monday before the joint bench of Supreme Court Justices Saranga Subedi and Sunil Kumar Pokharel, it was kept on the 'to-be-heard' list. The case will be heard again tomorrow.Attorney General Savita Bhandari had directed the District Government Attorney's Office to amend the cooperative fraud, organized crime, and money laundering cases pending in various districts...
भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी मागेको छ। विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले चालिसेले अख्तियारमा र अदालतमा आरोपबारे इन्कारी बयान दिएको भन्दै धरौटी माग गरेको हो। चालिसेसँग ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप थियो। गत मंसिर २८ गते […]
RajdhaniDaily.com | रुपन्देही । बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाही सुनिने गहिरो स्वरले यहाँको प्रकृतिलाई अझै जीवन्त बनाइदिन्छ । त्यो स्वर हो -