ब्रिक्स समूह कसैको विरुद्धमा छैन : नरेन्द्र मोदी

२७ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स समूह कसैको विरुद्धमा नभएको बताएका छन् । नयाँ दिल्लीमा शनिबार सुरु भएको ब्रिक्स शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । पछिल्लो २० वर्षमा ब्रिक्सले …