भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

२७ भदौ, काठमाडौँ । भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षण, औँठाछाप र फोटो भिडान गरी तीनवटा विधि अपनाएको छ । बाढीमा फेला परेका शवबाट सङ्कलित नमुनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय …