यी हुन् प्रदेश ७ मा प्रतिनिधिसभा र प्रदेश सभातर्फ विजयी उम्मेदवारहरू #NepalVotes #NepalElection2017

प्रदेश नं ७ मा मत परिणाम अाउने क्रम जारी छ। हालसम्म सार्वजनिक भएका मत परिणाम अनुसार अधिकांश क्षेत्रमा एमालेको हावी भएको छ। बैतडी दामोदर भण्डारी (एमाले) ३९५२४ (क) प्रेमप्रकाश भट्ट (माओवादी) (ख) लिलाधर भट्ट (एमाले) दार्चुला गणेशसिंह ठगुन्ना (एमाले) (क) गेल्बुसिंह बोहरा (एमाले) (ख) मानबहादुर धामी (माओवादी) बझाङ भैरवबहादुर सिंह (एमाले) ३२१६७ (क) अर्जुन बहादुर…

सम्बन्धित सामग्री

एनएमबि बैंकको प्रदेश ७ शाखा सञ्चालन

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय

सात महिनामा फेरियो प्रदेश ७ को परिचय

धनगढी : सात महिनापछि प्रदेश ७ ले स्थायी राजधानी र नाम पाएको छ। शुक्रबारको प्रदेशसभा बैठकको दुई तिहाइ बहुमतले प्रदेश ७ को नाम सुदूरपश्चिम प्रदेश र स्थायी राजधानी कैलालीको गोदावरीस्थित तेघरी क्षेत्र राख्ने विषय स्वीकृत गरेको हो। हालसम्म कैलालीको धनगढी अस्थायी राजधाीको रूपमा रहेको थियो भने यसले प्रदेश ७ का रूपमा परिचय पाएको ...

प्रदेश ७ को बजेट २५ अर्ब

२० जेठ, कैलाली । प्रदेश ७ मा २५ अर्बको बजेट ल्याउने तयारी गरिएको छ । केन्द्रले प्रदेशका लागि विनियोजन गरेको बजेटमा थपेर २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए । केन्द्र सरकारले प्रदेश ७ का लागि १४ अर्ब २५ करोड बजेट विनियोजन गरेको …

एपीएफ र प्रदेश ७ को जित

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा प्रदेश ७ र एपीएफ क्लबले जित हात पारेका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा कीर्तिपुरस्थित त्रिवि क्रिक

प्रदेश ७ मा सबैभन्दा धेरै जंगल

३० वैशाख, काठमाडौँ । देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश ७ मा छ । वन अनुसन्धान तथा सर्वेक्षण विभागका अनुसार प्रदेश ७ मा १९ लाख ७७ हजार ३७० हेक्टर क्षेत्रफलमध्ये ११ लाख ४६ हजार ११० हेक्टर अर्थात् ५७.९६ प्रतिशत जंगल छ । सबैभन्दा थोरै प्रदेश २ मा नौ लाख ५८ हजार ९७० …

प्रदेश ७ मा नेपाल टेलिकमको सेवा अवरुद्ध

कैलाली : प्रदेश ७ मा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको  छ। नेपाल टेलिकमको सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जानकारी दिएको छ। बाँकेको कोहलपुरबाट ४ किलोमिटिर पश्चिममा अपटिक्ल फाइबर काटिएपछि प्रदेश ७ मा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालयले जानकारी दिएको छ।  अप्टिकलमा स...

प्रदेश ७ थापाको एक्लो उम्मेदवारी

प्रकाशविक्रम शाह धनगढी, माघ २८ गते । प्रदेश ७ को सभामुखमा अर्जुनबहादुर थापाको एक्लो उम्मेदवारी परेको छ । संसद् सचिवालयले शनिबार साँझ...

थापा प्रदेश ७ को सभामुख बन्दै

प्रदेश ७ को सभामुखका लागि नेकपा एमालेले बझाङका प्रदेश सभा सदस्य अर्जुनबहादुर थापालाई उम्मेदवार बनाउने भएको छ । शनिबार हुने सभामुख पदको

प्रदेश ७ मा पहिलो बैठकको तयारी तीव्र

प्रदेश ७ को पहिलो बैठकको तयारी तीव्र पारिएको छ। जिल्ला समन्वय समिति कैलालीको धनगढीस्थित भवनको मर्मत, रङरोगन, पर्खाल निर्माण, सभाहलको

प्रदेश ७ का सांसदले लिए शपथ

प्रदेश ७ मा प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण सम्पन्न भएको छ। शनिबार नेपालगञ्ज र धनगढीका उडानहरु अवरुद्ध भएपछि सडक मार्गबाट