काठमाडौं : गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन्। म्याग्दी, तनहुँ र बाग्लुङमा एक÷एक जना थपिएका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ।
म्याग्दीमा ३३ वर्षीय पुरुष, तनहुँमा २९ वर्षीय पुरुष र बाग्लुङमा २४ बर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो। संक्रमित सवैलाई सम्बन्धित जिल्लाका आइसोलेश...