अफगानिस्तानमा सार्वजनिक भ्यानमा बिस्फोट हुँदा ७ जनाको मृत्यु

अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा साता जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरुले बताएका छन् । एउटा भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको थियो । आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन् । सार्वजनिक यातायात सेवाका लागि प्रयोग हुने एउटा सानो भ्यानमा बिस्फोट गराइएको थियो । मृत्यु हुनेमा चार जना महिला रहेको हेरात प्रान्तीय अस्तपालका एक अधिकारीले बताएक

सम्बन्धित सामग्री

सोमालियामा एक रेष्टुरेन्टमा बिस्फोट हुँदा ६ जनाको मृत्यु, ७ घाइते

काठमाडौं । सोमालियाको एक रेष्टुरेन्टमा भएको बिस्फोटमा ६ जनाको मृत्यु भएको छ । सोमालियाका प्रहरी प्रमुख र विधायकहरु बसेको मागादिसुको समुद्री किनारमा रहेको रेष्टुरेन्टमा भएको बिस्फोटमा परेर ७ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । साँझको समयमा भएको बिस्फोटमा प्रहरी प्रमुखसहित सरकारी अधिकारीहरु भने सकुशल रहेको बताइएको छ । मोगादिसुको दक्षिणी क्षेत्रमा रहेको […]

ग्याँस प्लान्टमा बिस्फोट हुँदा एक जनाको मृत्यु

सगरमाथा अक्सिजन ग्याँस प्लान्टमा बिस्फोट हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाईते भएका छन् । बिहीवार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ पड्किँदा ब्रिजमोहन महतोको ज्यान गएको हो भने अन्य ७ जना घाइते भएका हुन् । मृतक ब्रिजमोहन […]

अफगानिस्तानमा सार्वजनिक बसमा बिस्फोट हुँदा ९ जना घाइते,७ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको पश्चिमी सहर हेरातमा बम बिस्फोट हुँदा ९ जना घाइते भएका छन् भने ७ जना मानिसको मृत्यु भएको छ । सार्वजनिक बसमा गराइएको बिस्फोटमा मृत्यु हुने मध्ये ४ जना महिला समेत रहेको हेरातका अधिकारीहरुले जनाएका छन् । मिनी बसको इन्धन ट्यांकीमा बम राखिएको र सो बम बस गडेलगत्तै विस्फोट भएको गुप्तचर निकायले पुष्टि […]

अफगानिस्तानमा विस्फोट, कम्तिमा ७ को मृत्यु, ३० भन्दा बढी घाइते

अफगानिस्तानको पूर्वी शहर जलालावादमा शृंखलाबद्ध बिस्फोट हुँदा कम्तिमा ७ जना मारिएका छन् भने ३० जना भएका छन् । त्यसैगरी राजधानी काबुलमा भएको विस्फोटमा दुईजना घाइते भएका छन् ।  ‘जलालावाद र काबुलमा भएको बिस्फोट आईएसआईएल केको आतंकको अवशेषजस्तो देखिन्छ,’ तालिबानी स्रोतले भनेको छ ।तालिबानले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । जलालावाद नान्गर्हर प्रान्तको राजधानी हो । त्यहाँ कम्तिमा चारवटा स्थान बिस्फोट भएको बताइएको छ । यद्यपी, अहिलेसम्म बिस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । नान्गर