काठमाडौँ। नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। केन्या विरुद्ध टी– २० अन्तर्राष्ट्रिय र एकदिवसीय शृंखला खेलेर नेपाली क्रिकेट टोली बुधबार बिहान स्वदेश फर्किएको हो।
नेपालले केन्यासँग पाँच खेलको टी– २० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। सो शृंखला नेपाल ३–२ ले विजयी भएको थियो। त्यस्तै।