त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोली ओमानतर्फ

नेपाली क्रिकेट टोली त्रिकोणात्मक सिरिज खेल्न १७ खेलाडी सहित २२ सदसिय टाली आज मंगलबार बिहान ओमनतर्फ प्रस्थान गरेको छ । त्रिकोणात्मक सिरिजमा नेपाल,अमेरिका र ओमानले प्रतिस्पर्धा हनेछ ।

सम्बन्धित सामग्री

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली आज स्वदेश फर्केको छ । लिग टू सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्केको हो । यूएई भ्रमणका क्रममा खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको नेपालले पपुवा न्यु गिनी (पीएनजी) र घरेलु टोलीसँग […]

नेपालको ओमान भ्रमणमा देखिएका पाँच कमजोरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली ओमान भ्रमणमा आइसिसी विश्वकप लिग–२ ओडिआई त्रिकोणात्मक सिरिज खेलेर मंगलबार स्वदेश फर्किसकेको छ । ओमान भ्रमणमा कुल ६ खेल खेलेको नेपालले ४ मा जित र २ मा हार बेहोर्न पुग्यो । विश्वकप लिग–२ मा नेपालले अमेरिका र ओमानलाई एक एक खेलमा पराजित गर्दा एक एक खेलमा जित निकाल्न […]