अमेरिकाका करिब आधा वयस्कले भ्याक्सिनको पूरा डोज लगाए

एजेन्सी। अमेरिकाका करिब ५० प्रतिशत वयस्कले भ्याक्सिनको दुवै डोज लगाएका छन्। ह्वाइट हाउसले मंगलबार यो तथ्यांक सार्वजनिक गरेको हो। राष्ट्रपति जो बाइडेनले जुलाई ४ सम्ममा कम्तीमा ७० प्रतिशत वयस्कलाई पहिलो डोज खोप लगाइसक्ने लक्ष्य लिएको बताएका छन्। अमेरिकामा संक्रमण कम हुनुका साथै कोरोनाका कारण मृत्यु हुने क्रममा घटेको छ। अमेरिकामा तीनखाले भ्याक्सिन उपलब्ध छ।

सम्बन्धित सामग्री

‘नेपालको सीमामा कसैले गिद्दे नजर लगाए सहन सकिँदैन’

सिमकोट – नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले नेपालको सीमामाथि कसैले गिद्दे नजर लगाए सहन नसकिने बताएका छन्। एमालेको ‘मिसन ग्रासरुट’ अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा हुम्ला आएका नेता आचार्यले प्रेस चौतारी, हुम्ला शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले भारत–चीन कसैले पनि नेपालको सीमामाथि धावा बोले त्यसलाई एमालेले प्रतिवाद गर्ने उनको भनाइ […]

अध्यक्ष ओलीले लगाए तीन बहिनीसँग भाइटीका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाए । बिहीबार भाइटीकाको अवसरमा शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोईराला र विष्णुकुमारी पौडेलको हातभाटा भाइटीका लगाएका हुन् । ओलीले बालकोटामा भाइटीकाको शुभसाईत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरुबाट भाइटीका ग्रहण गरेका हुन् । त्यस अवसरमा उनले बहिनीहरुले दिएका भाइमसला ग्रहण […] The post अध्यक्ष ओलीले लगाए तीन बहिनीसँग भाइटीका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तेल निर्यातमा प्रतिबन्ध लगाए ग्यास पाइप बन्द गर्ने रूसी चेतावनी

काठमाडौँ -पश्चिमा देशहरूले रूसको तेल निर्यातमा प्रतिबन्ध लगाए ग्यासको पाइपलाइन बन्द गर्ने चेतावनी दिएको छ । यदि पश्चिमा  देशहरूले रुसलाई तेल निर्यात गर्न प्रतिबन्ध लगाए ग्यास आपूर्तिका लागि जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी मस्कोले दिएको बीबीसीले उल्लेख गरेको छ। रुसी उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले त्यस्तो कदमबाट विश्वभरिको आपूर्तिमा विनाशकारी परिणाम आउने र तेलको मूल्य […]

अमेरिकाले नयाँ प्रतिबन्ध लगाए सम्बन्ध टुट्ने पुटिनको चेतावनी

१६ पुस, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रतिबन्ध लगाए अमेरिकासँगको सम्बन्ध पूर्णरूपमा टुट्ने चेतावनी दिएका छन् । बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन वार्ताका क्रममा पुटिनले युक्रेनलाई लिएर नयाँ प्रतिबन्ध लगाए अमेरिकासँगको सम्बन्ध पूर्णरूपमा टुट्ने चेतावनी दिएका हुन् । नयाँ प्रतिबन्ध लगाउने कार्य ठूलो गल्ती हुने पनि पुटिनको भनाइ थियो । झण्डै […]

नेपालमा लक्षित जनसंख्याको कतिले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप?

नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको कतिले कोरोना भाइरसविरुद्धको खोप लगाए? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २९ दशमलब ७ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्।

कुनै पनि उपाधि कागलाई हेलमेट लगाए जस्तो नहोस्ः गौरी मल्ल

नायिका गौरी मल्लले कलाकारलाई दिइने कुनै पनि उपाधि कागलाई हेलमेट लगाए जस्तो हुन नहुने जवाफ दिएकी छिन् । नायकद्धय शिव श्रेष्ठ र भुवन केसीले आइतबार आयोजित एक कार्यक्रममा गौरीलाई ‘महानायिका’ भनेका थिए । सोही समारोहमा उपस्थित गौरीले भनिन्–‘कुनै पनि उपाधि धान्न सकिने हुनुपर्छ । उपाधिका लागि सो व्यक्ति लायक पनि हुनुपर्छ । पाउने व्यक्तिले पनि […]

काठमाडौँमा हुँदै छ मास्क लगाए/नलगाएको अनुगमनमा तीव्रता

काठमाडौँ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणले मास्क लगाए, नलगाएको अनुगमनलाई तीव्रता दिएको छ। .नेपाल सरकारले व्यक्तिगत रूपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभरि ‘तपाईंको मास्क खोइ’ भन्ने अभियान चलाएसँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन गरेको हो। काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिँड्नेदेखि सार्वजनिक सवारी साधनमा रहेका व्यक्तिले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ। जिल्ला प्रशासन कार्यालयका […]

साउदी जानुअघि कोरोना विरुद्धको खोप लगाए नलगाएको बारे अनलाइन दर्ता अनिवार्य

काठमाण्डौ – साउदी जानुअघि कोरोना विरुद्धको खोप लगाए नलगाएको बारे अनिवार्य अनलाइन दर्ता गर्नुपर्ने भएको छ । साउदीको सरकारी निकायले विदेशी नागरिक सबैले खोप लगाए नलगाएको बारे प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्नुपर्ने जनाएको छ  ।  प्रस्थान पूर्व नै अनलाइनमार्फत दर्ता गर्दा अध्यागमन प्रक्रिया पनि सहज हुने र साउदी प्रवेश गर्दा यात्रुले गर्नु पर्ने प्रक्रियाका लागि पनि धेरै समय कुर्न पर्ने छैन । अनलाइनमार्फत खोपको अवस्थाबारे खाडी राष्ट्रका नागरिकहरू, नयाँ भिसा लिएर जाने विदेशी नागरिक, बसोबासको भिसा भएका...

खोप लगाए पनि संक्रमण भएका र लक्षण देखिइरहेकाहरूलाई दोस्रो डोज नदिइने

काठमाडौं : काठमाडौं महानगरपालिकाले चैत २५ पछि कोभिडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई  भेरोसेलको दोस्रो मात्राको खोप नदिने भएको छ। शुक्रबार बिहान महानगरपालिकाको जनस्वास्थ्य विभाग र सबै वडा क्लिनिक इञ्चार्जहरुसँग बसेको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो।जेठ २ गतेदेखि ११ गतेसम्म खोप अभियान सञ्चालन हुँदै छ। विभागका प्रमुख हरिबहादुर कुँवरले चैत २५ पछि कोभिडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिकाे लागि पछि निर्णय गर्ने जान