औषधि व्यवस्था विभाग नेपालगञ्जद्वारा ४ फार्मेसीलाई निलम्बनको कारबाही
अनुगमनका क्रममा फर्मासिस्ट तथा तथा तालिम प्राप्त व्यवसायी पसलमा नभएको, अरुको लाइसेन्स भाडामा लिई गैर व्यक्तिले चलाउने गरेको पाइएपछि ति फामेर्सी पसल कारबाहीमा परेका हुन्।
काठमाडौँ– औषधि व्यवस्था विभागले कामको विश्वसनीयताको लागि ‘म्याचुरेटी’ (परिपक्कता)को तीन तहमा पुग्ने तयारी थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मानंकअनुसार विभाग परिपक्वताको तीन तहमा पुग्ने तयारी गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार अहिले विभागको परिपक्वताको दुई तह मात्र छ । ‘डब्लुएचओ ग्लोबल बेन्च मार्किङ्ग’मा उल्लेख गरिएका कानुन, जनशक्ति, कार्यालय, प्रयोगशाला, अनुगमन […]
५ जेठ, काठमाडौं । सरकारले औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग गाभ्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रकेको खाद्य प्रविधि तथा गुण […]
औषधि व्यवस्था विभागले थप ३६ वटा नयाँ औषधि (न्यू मलिक्यूल) दर्ता गर्ने भएको छ। औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले गरेको निर्णय अनुसार विभागले नयाँ औषधि दर्ता गर्न लागेको हो।
काठमाडौँ । औषधि व्यवस्था विभागको कामकारबाही माथि संसदमा प्रश्न उठेको छ । आम नागरिकको स्वास्थ्यसँग जोडिएको विभागले गर्ने कामकारबाहीप्रति संसदमा प्रश्न उठेको हो । सांसद प्रेम सुवालले करोडौं घुस खाने औषधि व्यवस्था विभाग नयाँ भन्सारका रूपमा परिणत भएको टिप्पणी गरेका छन् । उनले भने, ‘एउटा औषधि व्यवस्था विभाग छ, सभामुख महोदय । बिरामीलाई आवश्यक गुणस्तरीय […]
नेपालगञ्जका ३ वटा औषधि पसल कारबाहीमा परेका छन्। अनाधिकृत रुपमा औषधि सञ्चय गरेको भन्दै औषधि व्यवस्था विभाग नेपालगञ्जले तीन औषधि पसललाई कारबाही गरेकाे हो।